तितोपाटी - बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ । पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै उत्कृष्ट देखिएको छ। गीतको अन्तिम सीनमा ईशान…
तितोपाटी - भक्तपुरमा विगत ६ महिनामा १३ बालिका तथा किशोरी बलात्कारका घटनाबाट पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि सविना केसीले सो व्यहोरा सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार…
तितोपाटी - रुस विश्वकप अन्तर्गत बुधबार भएको पहिलो खेलमा विश्व विजेता जर्मनी एसियाली राष्ट्र कोरियासँग पराजित भभयो । कोरियासँग २–० ले पराजित भएसँगै जर्मनी रुस विश्वकपको पहिलो चरणबाटै बाहिरिएको छ । कोरियाले विश्वकपको साविक विजेता जर्मनलाई स्तब्ध बनाएपछि समूह एफबाट स्वीडेन र मेक्सिको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा…
तितोपाटी - गत जेठ २५ अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोलाकी दिलमाया पुन मगर माथी कुटपीट गर्ने दुई महिलालाई ६ महिना कैदको फैसला गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बुधवार कुटपीटमा संलग्न राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी रेखा गुप्ता र अनिता गुप्तालाई २५ हजार जरिमाना सहित…
तितोपाटी - विभिन्न देशको जेलमा ३ सय ३५ नेपाली रहेको सरकारले बताएको छ । २० जना भने विदेशस्थित विभिन्न अस्पतालको कोमामा छन् । परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्न दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै साउदी अरेबियाको जेलमा २१९ नेपाली…
एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे…
तितोपाटी - अन्तिम १६ मा छनोट हुने झिनो आशाका साथ मैदानमा उत्रिएको अर्जेन्टिनाले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नाइजेरियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । यो विश्वकपमा अर्जेन्टिनालाई पहिलो जित दिलाउन कप्तान मेसी र मार्कोस रोहोले विशेष भूमिका खेलेका थिए । पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१…
तितोपाटी - ‘मानवताको लागि एक सानो पाइला, सिङ्गै मानवजातिको लागि ठूलो छलाङ साबित हुनेछ,’ चन्द्रमामा पहिलो पाइला राख्ने मानवले यसो भनेका थिए । त्यो दिन थियो २१ जुलाई १९६९, जुन दिन नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेकेर इतिहास रचिदिएका थिए । यसपछि थप पाँच अमेरिकी अन्तरिक्ष अभियान चन्द्रमामा पठाइयो । सन् १९७२…
साप्ताहिक राशिफल ज्योतिषाचार्य/वास्तुविद - नारायण प्रसाद दुलाल मेष विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राज्यबाट मान सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिला लाग्न सक्छ । यो साताका लागि शुभअङ्क १,…
तितोपाटी - जापानमा हिंसात्मक आक्रमणबाट मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । जापानी प्रहरीले जनाएअनुसार एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दूक खोसेर भागेको थियो । अर्को स्थानमा रहेको निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डलाई गोली हानेका विद्यालयको गेटमा आक्रमण गरिएको जापानी प्रहरीका प्रवक्ताले जानकारी…
![]()