Saturday 8th November 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । टाइब्रेकरमा इंग्ल्यान्डका गोलरक्षक पिक फोर्डले…

Image

तितोपाटी - इमिल फोर्सबर्गको प्रहार डिफ्लेक्टेड भएर गोल भएपछि स्विडेनले मंगलबार विश्वकपको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेको छ । स्विडेन २४ वर्षपछि पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । याने एन्डरसनको स्विडेनले कोलम्बिया र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेश पाउन खेल्ने छ। दुबै टोलीले सेन्ट पिटर्सबर्ग रंगशालामा अवसर बनाए…

Image

दुर्गालाल केसी - बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । जिल्ला अदालतको आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । ८ वर्षीया बालिकालाई आफ्नै दाजुले करणी गरेको भन्दै…

Image

मलेसियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई पक्राउ गर्ने अभियान सुरु भएको छ । साताको पहिलो दिन नै बुकित विन्ताङ क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालित भएको मलेसियाबाट रमेश कुमार थारुले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा रहेका बंगलादेशी नागरिकले सञ्चालन गरेका पसलहरु विहानै देखि बन्द छन् । विभिन्न देशबाट आइ ईल्लिगल(अवैधानिक) रुपमा…

Image

तितोपाटी - सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । घटनामा धरान-१३ बस्ने सुवर्ण राई घाइते छन् । उनको…

Image

मलेसियामा अवैधानिक रुपमा बसिरहेका आप्रवासीलाई पक्रेर स्वदेश फिर्ता गर्ने नाममा सुरु भएको ओपिएस मेगा थ्री अपरेशन तत्काल रोक्न र समस्या समाधानको बैकल्पिक बाटो खोज्न मलेसियामा कार्यरत आप्रवासी कामदारको हकअधिकारवादी संघसंस्थाहरुले माग गरेका छन् । १० वटा संस्थाको तर्फबाट संयुक्त विज्ञप्ती निकाल्दै अपरेशनका क्रममा पक्राउ परेका कुनै पनि कामदारलाई दण्ड सजाय…

Image

बैदेशिक रोजगारबाट फर्केकाहरुकै सकृयतामा आगामी असार २७ गते काठमाडौंमा राष्ट्रिय भेला हुने भएको छ । राष्ट्रिय सभागृहमा हुने भेलाको आयोजना राष्ट्रिय युवा परिषदले गर्ने भएको हो । यसका लागि बैदेशिक रोजगारबाट फर्केका केहि अगुवाले अगुवाई गरिरहेका छन् । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्यक्ति उपस्थित हुन सक्ने र…

Image

जिल्ला प्रशासन कार्यालय जुम्लाले स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान बन्द-हड्ताल निषेध क्षेत्र भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई स्तानान्तरण गर्न नसकिने स्पष्ट पारेको छ। प्रतिष्ठानलाई प्रशासनले पठाएको प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित पत्रमा सरकारले गत वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी स्वास्थ्य सेवालाई बन्द—हड्ताल निषेधित क्षेत्र…

Image

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले नगरेसम्म खेलकुदको समग्र विकास हुन नसक्ने बताएका छन्। मंगलबार जनकपुरमा आयोजित प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले खेलकुदको समुचित विकास गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताएका हुन्। उनले भने,‘एन्फा नेतृत्व दरबारबाट निस्केर जनताको बीचमा आएकोमा…

Image

नमस्ते म बिशाल कार्की र हाल म मायोथ इन द्वारा मैल ओर्थ वोर्ल्ड नेपाल २०१८ को फाइनलमा प्रवेश गरेको छु । उक्त यात्रामा प्रवेश गरे लगत्तै मैले पाएका अनुभव हरु एस प्रकार रहेकाछन उक्त यात्रा मेरो लागि निकै रोचक र कठिन शैक्षिण थियो जस्मा जस मध्य मेरो अडिसनको सुरुवात बुटवल…