तितोपाटी- स्मार्टफोनको दुनियामा चिनिया कम्पनी हुवावेले दुनियाका सबै स्मार्टफोन कम्पनीहरूलाइ पछारेको छ । हुवावे कम्पनीमा जडान भएका क्यामेराको कारण यतिखेर हुवावे दुनियाको टप मोवाइल हुन पुगेको छ । हुन पनि हुवावेका उत्पादनहरूलाइ दुनियाका अरू कम्पनीका मोवाइलहरूले उछिन्न सकेका छैनन् । त्यसो त स्मार्टफोन क्यामराको गुणस्तरलाई मेगापिक्सलले मात्र नभएर थुप्रै अन्य कुराहरुले…
तितोपाटी-सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर तीनघरेमा इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। नागेन्द्र चौधरीको गोल्ड इँटा उद्योगको खाल्डोमा डुबेर स्थानिय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मंगलबार दिउँसोदेखि बेपत्ता…
तितोपाटी-डडेल्धुरा अमरगढी नगरपालिका–११ धनगाड नजिक रात्री बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेेकाे छ। धनगढीबाट अछामका लागि छुटेको ना ४ ख ६८३६ नम्बरको बस केआइसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा राति करिब २ः३० बजे दुर्घटना मा परेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।…
तीतोपाटी- ‘नानी के गर्ने ’ ‘म रेडियोमा काम गर्छु ’ ‘ए रेडियोमा के गर्ने नि ’ ‘म समाचार डेस्कमा काम गर्छु ।’ सजिलै रैछ त । गाडी लिन आइहाल्छ, अफिस गएर बस्ने अनि समाचार भन्ने नै त रहेछ । सुनेपछि झनक्क रिस उठ्छ । केही भन्दिनँ । तर एक पटक…
तीतोपाटी- ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने सूचीमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २ फागुनमा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए। उनी गृहमन्त्रालयले दिने प्रबल जनसेवाश्री विभूषण पाउने…
तीतोपाटी-सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म…
तीतोपाटी-कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार अवैध रूपमा कुवेतमा बसेको अनुमान गरिएको छ। कामदारहरूले पहिला…
तीतोपाटी-अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित चुत्रावेशीबाट प्युठानको बरौला गाउँतफ जाँदै गरेको यात्रु बाहक जिप अर्घाखाँचीको लात्तेबाँझमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे भूमिकास्थान नगरपालिका-८ नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खस्दा दुर्घटना भएको थियो। दुर्घटना परी प्युठान ऐरावती…
तितोपाटी - नेपाली राजदूतावास कुवेतले एक सूचना जारी गरि वर्ष २०७६(२०१९-२०२०) को लागि १८ दिन सार्वजनिक विदा दिने जनाएको छ । नेपाली राजदूतावास कुवेतले अाज सार्वजनिक सूचना जारी गरी नेपाली नेपाल तथा कुवेतका चाड पर्व, श्रमिक दिवस तथा नारी दिवस जस्ता अन्तर्राष्ट्रिय विदा जस्ता विदालाइ समेटी सार्वजनिक विदा तय गरेको…
तितोपाटी - भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस जीरो पोइन्ट भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा ४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने दर्जन बढी यात्रु घाइते भएका छन् । घटनास्थलमा उद्धारका लागि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा ना६ख २७१३ नम्बरको बस ब्रेकफेल भएका कारण अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।…
![]()