तितोपाटी- एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवालाई उद्यम सञ्चालन गर्न १० लाख रुपैयासम्म ऋण दिने भएको छ । यस सम्बन्धी सम्झौतापत्रमा एनएमबी बैक, काठमाण्डौमा राष्ट्रिय युवा परिषद र रिटर्र्नी माईग्रेन्ट नेपालबीच हस्ताक्षर भएको छ । वैदेशिक रोजगारी फर्किएका व्यक्तिलाई नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटी, खनिज तथा जलस्रोत…
तितोपाटी- राजधानीको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाको दैनिकजसो भीड नै लाग्ने गर्छ । यसरी ठगीको मुद्दा लिएर विभाग धाउनेमा सुनसरी स्थायी ठेगाना भइ काठमाडौंको नागार्जुन–९ स्यूचाटार बस्ने तीर्थराज निरौला पनि छन् । वैदेशिक रोजगारीको क्रममा ठगीएपछि न्यायका खोजी गर्दै निरौला करीब ५ महिनादेखि विभाग धाइरहेका…
तितोपाटी- कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो ।भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको…
तितोपाटी- प्लास्टिकका भाँडा हरेकको भान्सामा प्रयोग हुन्छ । हेर्दा चिटिक्क देखिने, काँस, स्टिलजस्ता धातुभन्दा सस्तो तथा सहज उपलब्ध पनि हुने हुनाले हरेक नेपालीको भान्सामा यसले स्थान पाइरहेको छ । तर जति जति यसले स्थान लिँदै गएको छ, मानव स्वास्थ्यका दृष्टिकोणले यो उत्तिकै खतरनाक पनि बन्दै गएको छ । प्लास्टिकको झोला,…
तितोपाटी - प्रहरीको गाडीलाई लक्षित विस्फोटमा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्। पाकिस्तान लाहौर स्थित सुफी मुसलमानहरूको एक धार्मिक स्थल नजिकै प्रहरीको गाडीलाई लक्षित गरी बुधबार बिहान बम विस्फोट भएको हो। पाकिस्तानी सञ्चार माध्यमकाअनुसार बिस्फोटबाट प्रहरीको गाडीमा सामान्य क्षति भएको छ। विस्फोटमा सुरक्षा निकायका…
तितोपाटी - नेपालमा यहि बैशाख २८ गते शनिबारको दिन अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा शनिबार एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको हो। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ। राष्ट्रिय…
तितोपाटी - एनएमबि बैंकले राष्ट्रिय युवा परिषदको समन्वय र रिटर्नी नेपालको शिफारिसमा विदेशबाट फर्केकाहरूलाइ धितो राखेर १० लाख सम्म कर्जा प्रवाह गर्ने भएको छ ।वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा दिएर स्वरोजगार बनाउने उद्देश्यले तीन संस्थाबीच सम्झौता भएको हो। राष्ट्रिय युवा परिषद्, एनएमबि बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच यस्तो सम्झौता भएको…
तितोपाटी - दश वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाएकी मकवानपुरकी एक चेली गोमा(नाम परिवर्तन) झण्डै १० वर्षको बन्धक जिवन व्यतित गरि केहि हप्ता अगाडि नेपाल फर्कन सफल भएकी छन् । उनलाइ वर्क फर नेपाल फाउण्डेसनको पहलमासफल उद्दार गरिएको हो । ५ कक्षासम्म पढेकी न्यून अार्थिक अबस्थाकी गोमालाइ मकवानपुर मनहरि गाउँपालिका–६…
तितोपाटी - हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो । यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको । काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका…
तितोपाटी - नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो । केही समयअघि मात्र सम्पन्न हिरो…
![]()