Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्। एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा…

Image

तितोपाटी - रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मुर्मन्स्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ। जहाजमा खराबी अाएको जनाउँदै आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ। उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक…

Image

तितोपाटी - बाँसबारीस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा डाक्टरको लापवाहीले ५ वर्षीया बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मुटुको शल्यक्रिया गर्दा डाक्टरले गलत समूहको रगत चढाएपछि मृत्यू भएको उनीहरुको दाबी छ । सर्लाही सिसौरिया घर भएकी आकृतिकुमारी शाहलाई २ महिनादेखि मुटुको समस्या उत्पन्न भएको थियो । डाक्टरले मुटुको भल्वमा प्वाल…

Image

तितोपाटी - यातायात व्यवस्था कार्यालय  कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा…

Image

तितोपाटी- जापानमा एक नेपाली युवाको हृदयघातको कारण मृत्यु भएको छ । बिहुँ ५ लाम्खु निबासी बर्ष ५३ का हितराज कँडेल ह्रदयघातका कारण मृत्यु भएको हो । कँडेल श्रीमती र ३ छोराहरु सहित खावागोयमा बस्दै आएका थिए । हाल काठेखोला गाउँपालिका ५ निवासी कंडेल जापानमा आफ्नै रेष्टुरेन्ट ब्यवसायमा संलग्न थिए ।…

Image

तितोपाटी - बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज एकता भएको छ। यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको छ। यादवसँग कोपाइलट भएर नयाँ बनेको समाजवादी पार्टी नेपालको जहाजमार्फत भट्टराईले अबको यात्रा तय…

Image

तितोपाटी- आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरिएको छ । नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो । सीजीले वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने माग सहितको पत्र अर्थमन्त्रालयको राजस्व सचिवलाई पठाएको…

Image

तितोपाटी - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज (साेमबार) औपचारिक रुपमा एकता भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा  एक विशेष कार्यक्रम आयोजना गरेर औपचारिक रुपमा पार्टी एकता घोषणा गरिएको हो।  यस अघि दुई दलका नेताबीच…

Image

तितोपाटी - उत्तर कोरियाले छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ।  ती क्षेप्यास्त्रहरु होडो प्रायद्वीपबाट प्रक्षेपण गरेको हो। ‘उत्तर कोरियाले उत्तर तटीय सहर वन्सननजिकै रहेको होडो प्रायद्वीपबाट जापानी समुद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ । परिक्षण स्थलमा नेता किम स्वयं उपस्थित भइ मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरेको पनि जनाइएको छ…

Image

रञ्जिता भट्टराई - एक जमानामा चुलोचाैको र ढिकी जाँतोमै सिमित महिलाहरू समय क्रम सँगै समाज विकासको विभिन्न चरणमा अघि बढ्दै अहिले स्वदेश तथा विदेशको रोजगारीमा पुरूष सरह काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्ने भएका छन् । महिलाको जीवनमा अाउने उतार-चढाब पनि त्यति नै स्वभाविक छ, जति माैमस परिवर्तन हुन, रूख…