जानकी जानु ओछ्यान न्यानो हुँदा मज्जा मान्ने तिमी जातको कुरा गर्दा लज्जा मान्ने तिमी ।। रजनीगन्धको सुवासमा मृगतृष्णा मेट्ने तिमी …
रोजिना ढुंगाना - जिवनका इच्छा र चाहनाहरु त धेरै छ्न, तर पुरा भने कहिलै नहुने भयो । यसको मुल कारण अभाव र गरीबि नै हो। गरीबि कै कारणले न त पढ्न नै सकियो, न त धन कमाएर सुखी जिवन जिउन नै सकियो। जन्मेर जान्ने बुझ्ने भए देखि नै आमा बुबालाइ काममा…
तितोपाटी- सम्पन्न देशका विदेशी पुरुषसँग हतारमा बिहे गरी पछि पछुताउने अवस्था नेपाली युवती पुगेका छन् । हालै मात्र पाकिस्तानका युवतीले यस्तो पीडा भोगीरहेको विवरणहरू सार्वजनिक हुँदा नेपालमा पनि यो समस्या रहेको बताइएको छ । खासगरी पाकिस्तानी युवतीलाई बिहे गरी चीनमा लगेर वेश्यावृत्तिमा लगाइएको समाचार बाहिर आएको थियो । यसै सन्दर्भमा…
तितोपाटी- परराष्ट्र मन्त्रालयको राहदानी विभागले मेसिन रिडेबल राहदान (एमआरपी)को प्रतिलिपि लिनका लागि प्रमाणित काजगपत्र आवश्यक नपर्ने जनाएको छ । राहदानी विभागले सूचना जारी गरेर एमआरपीको प्रतिलिपि लिन नागरिकता वा नाबालक परिचयपत्रको विवरण प्रमाणित गराइ ल्याउन नपर्ने जनाएको हो । ‘जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरूबाट आफ्नो नागरिकता वा नाबालक…
तितोपाटी- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक पत्रकारमाथिको ‘कू’ भएको बताएका छन्। वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य नहुने पनि देउवाले बताए। ‘यो विधेयक पास भयो भने पत्रकारमाथि ‘कू’ हो। प्रेस स्वतन्त्रतामाथि ‘कू’ हो भन्ने ठाने हुन्छ,’…
जानकी जानु - जुनकिरीको किरकिर आवाज अनि गैरी खेतबाट सुनिने भ्यागुताको ट्वार ट्वार आवाज र औँशीको कालो रातको चित्कार संगै मनमा हजारौँ प्रश्न हरुले आफैलाई प्रतिप्रश्न गरि रहेको छ । तर म नाजवाफ भएर सोच्दै छु कि म को हुँ ? तर पनी म संग जवाफ छैन र म दमनमा परि रहेको…
तितोपाटी - शनिबार हङकङको संसदमा सांसदहरू विच हात हालाहाल भएको छ भने केहि सांसद घाइते समेत भए । सांसदहरू पत्रकारहरूका बीच बोल्ने माइकमा अधिकार जमाउन, अमर्यादित शब्दहरू प्रयोग गर्न र टेबलमा चढ्न थालेपछि तनाव भएको हो। आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा…
तितोपाटी - प्रवासी इलामेली सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिकोत्सव बिभिन्न सांगीतिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । “सम्मृद्द समाज निर्माण र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी…
नयाँ सदस्यता पनि दिइने तितोपाटी - नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । समितिको सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा हिँजो शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा बसेको बैठकले उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरिएको हो। पार्टी केन्द्रिय कार्यालयको…
केपी ढुंगाना - राजनीतिमा जे पनि सम्भव छ । हो, जे पनि ! नभए गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रहेको ‘नेकपा माओवादी’ अनि संघीय नेपालको गठनका लागि मधेसमा राँको बाल्न सफल ‘मधेसी जनअधिकार फोरम’ यत्ति चाँडै डाइनोसरझैँ किन बिलाउँथे र ! कति नै भएको छ र यी दुवै दल अस्तित्वमा आएको !…
![]()