Tuesday 24th November 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- यो मान्छेले कति ढाँट्न र कुराउन सकेको,’ बार्दलीमा टोलाइरहेकी आमा देखेर पिँढीमा टुसुक्क नबसी जानकी गुनासो गर्न थालिन्, ‘म त हजुरको छोरा कुर्दाकुर्दै ढिँडोको पानीझैँ बूढो हुन्छु कि क्या हो आमा, हेर्नोस् न, कुमार त यो दशैँमा पनि नआउने रे नेपाल !’ ‘हो र, मैले त मोबाइल चार्जमा राखेको…

Image

तितोपाटी-नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिनुभयो । राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस…

Image

तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा…

Image

तितोपाटी- जबर्जस्ती करणी अभियोगमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले उनलाई सन्धिखर्क शान्ति बगैँचास्थित होटल क्याराभानबाट प्रक्राउ गरेको हो । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले…

Image

तितोपाटी- प्रेस काउन्सिल गठनका विभिन्न मोडल छन्। न्याय कानुन क्षेत्रका पदाधिकारी, पत्रकार र सरोकारवालाहरूले प्रेस सामग्री अनुगमन गर्ने, प्रतिवेदन तयार गर्ने, सुधारका लागि सुझाव दिने, बहस र छलफल गर्ने निकायका रूपमा यो संस्थाले अभ्यास गर्ने गरेको पाइन्छ। प्रजातान्त्रिक प्रणालीमा मुख्यतया प्रेसमाथिका गुनासा सुन्ने र पत्रकार तथा सम्पादकलाई तिनको पेसागत मर्यादा…

Image

तितोपाटी- १२ वर्षअघि भएको मधेश आन्दोलनबाट केन्द्रीय राजनीतिमा आएका मधेशी महिला एक–एक गरी हराउँदै गएका छन् । पहिलोदेखि दोस्रो संविधानसभासम्म आइपुग्दा राष्ट्रिय राजनीतिमा मधेशी महिलाहरुले कुनै न कुनै रुपमा उपस्थिति जनाइरहेका थिए । तर, संविधान निर्माणपछि तीन तहको चुनाव भएसँगै ती विद्रोही मधेशी महिलाहरु बिस्तारै ओझेलमा पर्न थालेका छन् ।…

Image

रञ्जिता भट्टराई -  सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ । बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जबर्जस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै…

Image

तितोपाटी - सरकारले सम्पुर्ण मिडिया जगतलाइ अंकुश लगाउने गरी मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेपछि सम्पुर्ण पत्रकारहरू अाक्रोसित भएका छन् भने पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले अान्दोलन गर्ने बताएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पेश गरेको विघेयकमा कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा…

Image

तितोपाटी - विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन । विराटनगर रानीकी…

Image

तितोपाटी - भूमध्य सागरमा एक डुंगा दुर्घटना हुँदा ६५ जनाको ज्यान गएको छ भने १६ जनालाइ सकुशलै उद्दार गरिएको छ । प्रवासीहरु चढेको सो डुंगा भूमध्य सागरमा दुर्घटना भए पछि कम्तिमा ६५ जनाको मृत्यु भएको हो। लीबियाबाट युरोप पुग्ने क्रममा आप्रवासी चढेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। बीबीसीका अनुसार १६ जनाको…