तितोपाटी- नायक पल शाह र गायक प्रताप दाश कुवेत आउने भएका छन् । दर्शन ठकुरी समाज कुवेतले मनाउन लागेको पाँचौ बार्षिक उत्सवका लागी नायक पल शाह र गायक प्रताप दास कुवेत आउने भएका हुन् । । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ अधिवेशन आगामी सेप्टेम्बर महिनाको ६ तरिक हुने भएको छ । बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको उक्त सँस्थाको जगेर्ना कोषको ११५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा अधिवेशन गर्ने तय गरेको हो । कुवेत नगरीमा सबै…
तितोपाटी - भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि…
निरूमाया खड्का - खासै भन्नुपर्दा हाम्राे देश नेपाल मेराे प्याराे जन्मभुमि संसार कै सबभन्दा सुन्दर र शान्त देश नेपाल भनेर चिनिने, हाम्राे देशमा अाज के भईरहेकाे छ, आजभाेलि भएका घटनाहरु सुन्दा, देख्दा आङ नै सिरिङ्ग हुन्छ। आखिर हामी सबै नेपाल आमाका सन्तान हाैँ, किन एक अर्कामा कुदृष्टिले हेरिरहेका छाैं। यसरी दशैँमा…
युनिसको साथमा उनका सहयोगी २ जना र नक्कली भारू ल्याउने ३ जना पाकिस्तानी नागरिक सहित ६ जना प्रकाउ तितोपाटी - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब आठ करोड भारतीय नक्कली नोट नेपाल भित्र्याउने पटके नक्कली नोट कारोवारी युनिस अनसारी सहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। शुक्रबार साँझ महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन…
तितोपाटी - भारतमा भएकाे १७ अाैं लोकसभा निर्वाचनमा सत्तारूढ पार्टी बिजेपीले बाजी मारेको छ भने मोदी नीति अत्याधिक सफल भएको छ । लोकसभाको ५४२ सीट मध्ये ३०१ सीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्बद्ध भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ भने भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको…
तितोपाटी - महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ। महाशाखाको टोलीले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई विभिन्न फोन नम्बरबाट फोन गरेर छोरालाई अपहरण गरी गोली हानेर हत्या गर्ने भन्दै धम्की दिएर रकम माग गर्ने कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ…
तितोपाटी - बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्। डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन।…
तितोपाटी - नेपाल कुवेत सरोकार समाज कुवेतले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि रू. ५००००।- अक्षेरूपी पचास हजार रूपैयाँ धुर्मुस-सुन्तली फाउण्डेसनलाइ सहयोग गरेको छ । समाजले सहयोग गरेको सो रकम चर्चित गायक राजेश पायल राइ मार्फत हस्तान्तरण गरिएको समाजले जनाएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखि…
तितोपाटी डट कम-मेई-२४-२०१९-नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत र नेपाली दूतावास कुवेतका तेस्रो कार्यकालका लागि नब-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारी तथा कुटनितिक कर्मचारीहरुका बिच कुवेतका समसामुहिक विषयमा छलफल सम्पन्न भयो।हिजो मेई २३ तारिक बिहिबार बेलुकी ४:३० बजेबाट दूतावासमा सम्पन्न उक्त छलफलमा महासंघ कुवेतमा आबद्द रही बिभिन्न मिडियामा कार्यरत प्राय:…
![]()