तितोपाटी- कुवेतमा यस वर्ष पनि आदिवासी जनजाति महासंघ कुवेतले ’ २५ औ विश्व आदिवासी दिवस कार्यक्रम भब्यताका साथ मनाउने तयारी शुरु गरेको छ । बिगत वर्षको भन्दा केहि फरक तरिकाले कार्यक्रमलाइ भब्यताका साथ सम्पन्न गर्नको लागि यस कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढाईरहेको जानकारी संघका महासचिव मन्जित राईले जानकारी गराएका…
तितोपाटी - अमेरिकामा शनिबार आँधी सँगै वर्षा भइ बाढी पहिरो आएपछि बाढीले डुबाएर जनजीवन प्रभावित भएको सिन्ह्वाले जनाएको छ । तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोमा परी अमेरिकाको पूर्वी शहरहरुमा हजारौँ प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको अधिकारीहरुले…
तितोपाटी - इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन । स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर मालुकु प्रान्तको टर्नेट नगरबाट करिब १६५ किलोमिटर टाढा भूकम्प गएकाले जनधनको क्षतिको विवरण आउन बाँकी…
तितोपाटी - अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण देशभरमा अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित…
फडिन्द्र भट्टराई- विश्वभरका एनआरएनका राष्ट्रिय समन्वय परिषदहरु आगामी सेप्टेम्बरसम्म राष्ट्रिय अधिवेशन मार्फत नयाँ नेतृत्व चयनको निर्वाचन तालिका सुचिकृत गर्न व्यस्त छन। सिधा अर्थमा भन्दा संसारभरका एनआरएनहरुलाई चुनावी चटारोले छोइकेको छ। आन्तरिक अधिवेशन र निर्वाचनको सपामनपछि आगामी अक्टोबरमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषदको महाधिवेशनमा पुगेर आगामी दुई वर्षे कार्यकालको आरम्भ र…
तितोपाटी- गत सालको तीज गीत (तीजको लहर अमेरिका सम्म) बोलको गीतबाट एकाएक चर्चामा आएकी गायिका पारु रंजित’ले यो साल पनी तीज गीत संगीत प्रेमीहरुलाई र हिन्दु महिलाहरुको माहान चाड तीजलाई मध्यनजर गर्दै आउ कम्मर भाँच्नलाई तीज गीत बजारमा लाएकी छन् । उक्त तीज गीतको भिडियो पुस्कर सुनुवार’को युट्युब च्यानल मार्फत…
तितोपाटी - प्रवासलाइ कर्मभूमि बनाएका सुमधुर आवाजका धनि गायक रोशन हाङखिम राइको पुर्वेली लोकलयको "पुवा खोला देउमाइ खोला" बोलको गीत केहि दिन अघि युटुब मार्फत सार्वजनिक भएको छ । प्रवासी इलामेली सेवा समाज कुवेतको प्रस्तुतिमा बिआर हाउस नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा पुर्वको रानी भनेर चिनिने…
तितोपाटी डट कम - गत जुलाइ १२, शुक्रबार,२०१९ का दिन राती १० बजे कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा भएको आगलागीमा परि १ पुरुष र २ महिला गरि ३ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ । आप्रवासीहरुको आवास गृहमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर भएको…
सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ ।लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले जानकारी दिएका छन् । नदीमा पानी बढ्न थालेपछि एकपछि अर्को ढोका खोल्न ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको सहायक प्रहरी…
तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आफ्नो नवौं वार्षिक उत्सव एवम् २०६ औ भानु जयन्ती हिँजो १२ जुलाइ शुक्रबारको दिन एक समाहरोको आयोजना गरि मनाएको छ । कुबेतका लागि महामहिम राजदुत दुर्गा प्रसाद भन्डारीले दिप प्रज्वलन गरि उद्घाटन गरेको उक्त कार्यक्रममा बार्सिकउत्सवको केक समेत काटिएको थियो । आदिकवि…
![]()