Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ । निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय…

Image

तितोपाटी - कुवेतको अल-आदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको मृत्यु भएको खबर तितोपाटी डट कम लाइ प्राप्त भएको छ ।सोही अस्पतालमा कार्यरत एक नेपाली कामदारले तितोपाटी डट कम लाइ भागिरथ चापागाइको मृत्युको खवर दिएका हुन् । यस बारेमा नेपाली दूतावास कुवेतमा सम्पर्क गरेर विस्तृत जानकारी गराउने प्रयास भैरहेको छ । भागिरथ…

Image

दुर्गा पुज्नलाई फुलको डाली चुडाउँदै रोएँ माफी माग्दै उसैलाई सिर झुकाउँदै रोएँ । स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ तिम्रो चोटमा आफ्नै मन दुःखाउँदै रोएँ । केही पाउनलाई केही गुमाउन पर्दा यहाँ कसम खाँदै जोडिएका नातालाई छुटाउँदै रोएँ। पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ तिम्रो मेरो बिचको कसम फुकाउँदै रोएँ…

Image

तितोपाटी - अछाममा निउरो खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शुक्रबार जङ्गलबाट ल्याएको निउरो खाँदा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । मृत्यु हुनेमा ५ बर्षीया मनिषा बोहोरा र उनका दाई ११ बर्षका रमेश बोहोरा रहेका…

Image

काठमाडाैं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप चलेको छ। सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ।…

Image

तितोपाटी - दलित एकता संजालको छैटाैं वार्षिकोत्सव तथा तेश्रो अधिवेशन यहि जुलाइ २६ तारिक शुक्रबार कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाहलमा हुने भएको छ । संजालका अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै वार्षिकोत्सव तथा अधिवेशनको लागि विभिन्न तयारी भैरहेको कुरा अध्यक्ष नेपालीले तितोपाटी डट कम सँगको…

Image

आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजिल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन्। आइतबार भएको उपाधि भिडन्तमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारमा पछि पर्दा न्युजिल्यान्ड उपविजेतामै सीमित बनेको थियो। विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ गर्दा २ शतक र २ अर्धशतक…

Image

असार २३ गते बिहान एकाएक बालुवाटारमै मन्त्रीपरिषद्को वैठक बस्यो । धेरै मिडियाहरुले प्रहरी महानिरीक्षकको बर्खास्ती वा मन्त्रीहरुको हेरफेरसम्म हुन सक्ने ठूलै ब्रेकिङ न्युजको आँकलन गरेका थिए । तर त्यो सोमबारको मन्त्रीपरिषद् बैठकमा भएका निर्णयहरुबारे मिडियाले कुनै सुराक पनि पाएनन् । किनभने मन्त्रीपरिषद्को निर्णय बिहीबार मात्रै सुनाइन्छ । तर, बिहीबारको पत्रकार…

Image

तितोपाटी - तमू प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमूहरुको महान पर्ब तमू ल्होसार नेपालबाट अतिथि कलाकार ल्याएर बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ चि-ल्हो तमू ल्होसार भब्य रुपले मनाउने भएको छ । गत जुलाई १२ तारिक शुक्रबारको दिन अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर संघका सल्लाहकार लगायत…

Image

तितोपाटी - यस पटकको विश्वकप क्रकेटको उपाधि इङ्गल्याण्डले चुमेको छ । इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच अाज भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो। रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो ।…