Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक…

Image

तितोपाटी - गैर आवासीय नेपली संघ हङकङको आगामी सन २०१९-२१ को कार्यकालको लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष निरञ्जन गुरूङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।गैर आवासीय नेपाली संघ (एन आर एन) हङकङका वरिष्ठ उपाध्यक्ष निरन्जन गुरुङले इन्डिया क्लबमा जुलाई २८ मा हुने गैर आवासीय नेपाली संघ हङकङको सातौं अधिवेशनका…

Image

तितोपाटी- लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको नवौ वार्षिकउत्सव तथा चौथो अधिवेशन आगामी अगष्ट २३ तारिख शुक्रवारको दिन अडिटोरियम हल फर्वानियामा हुने भएको छ भने साथमा श्री कृष्ण जन्म अष्टमी पुजा गर्ने भएको छ। स्थापना काल देखि समाजले सामाजिक सेवाका साथै अन्तरिक विकास, कला, सस्कृति, र परम्पराहरुलाई प्रवासबाट भएपनि संरक्षण गर्नको…

Image

तितोपाटी - एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वाेच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्त्र्याउन अन्तरिम आदेश दिएको छ।न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो। विषादी मुद्दामा ६ दिनअघि न्यायाधीश आनन्दमोहन भट्टराईको…

Image

तितोपाटी - असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्। बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ। गृह मन्त्रालयले दिएकाे…

Image

तितोपाटी- समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।उनले…

Image

तितोपाटी- पछिल्लो समयका चर्चित तथा ब्यस्त मोडल एवं गायक हुन् दुर्गेश थापा, उनी मोडल तथा गायक मात्र होईनन दुर्गेश राम्रो शब्द पनि लेख्नुको साथै भिडियो निर्देशन पनि गर्दछन् । उनै मोडल तथा गायक दुर्गेश थापाको नयाँ "काचो कटर" तीज गीत युट्युब द्वारा सार्वजनिक भएको छ ।रक तीज गीतमा महिलाहरुले मात्र…

Image

तितोपाटी - हुन त लामो समयदेखि काठमाण्डाैंमा याैनधन्दा चलाउनेहरू रहेका छन् । कोही कल गर्लको रूपमा त कसैले मसाज सेन्टरको रूपमा, अझ कसै कसैले त डान्स रेष्टुरेन्टको अाडमा याैन धन्दा चलाउनेहरू प्रसस्तै भेटिएका छन् । हुँदा हुँदा अहिले अाएर त म्यानपावर अफिसको अावरणमा समेत याैनधन्दा भएको खबरहरू सार्वजनिक भैरहेका छन्…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक नेपाली कामदारको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार करिब १५ महिना अघि कुवेत आएका पुर्वी रूकुमको  कोल - ६ पद्मी गाउँका  २७ वर्षीय जवारलाल बुढा मगरको अस्ति १४ जुलाइ २०१९ अाइतबारको दिन हृदयघातको कारण मृत्यु भएको हो…

Image

नारी बिना घर संसार चल्छ भनी चलाइ देखाउ । दुइटा मुढा चुलोमा राखी जल्छ भनी जलाइ देखाउ ।। यस्ता मुला घरको काम भनी निकै धाक लगाउँछौ गोठको मल खेतको माटो गल्छ भनी गलाइ देखाउ ।। बायाँ हातको खेल हो भन्छौ मेलापात बन जंगल रुखको घाँस बनको दाउरा ढल्छ भनी ढलाइ…