दिलीप पौडेल/मीनराज भण्डारी,काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले ‘निगमको साख’ सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो। तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ। निगमले जहाज खरिद गर्न सञ्चय कोष र नागरिक लगानी…
म्युकिज भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी केकी अधिकारीले मनोरञ्जन क्षेत्रमा एक दशक बिताइसकेकी छिन्। सन् २०१० मा फिल्म ‘स्वर’ बाट डेब्यू गरेकी उनले थुप्रै स्मरणीय फिल्ममा अभिनय गरेकी छिन्। अघिल्लो साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन्। सकारात्मक…
सँगै होटलमा बास बसेका युवकले आत्महत्या गरेको अवस्थामा फेला परेपछि युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको तुलसीपुरस्थित मानसरोवर होटलमा बाँकेको कोहलपुर निवासी अन्दाजी २७ वर्षीय रमेश हमाल झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेपछि सँगै बसेकी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार हमाल विवाहित हुन्।…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट राष्ट्र जिम्बावेलाई निलम्बन गरेको छ । जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो । आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो…
देख्छु सधै सपनीमा बजेका ती बासुरी मादलहरु । सम्झिन्छु ती वर्षा यामका असिना पानी बादलहरु ।। बिहान उठदा हरियो डाँडा सेतो हिउँ चम्की रहन्थ्यो । मनमा सधै मेरो नेपाली भाका मात्र घन्कीरहथ्यो ।। पल्ला घरे माइला काका रामु भनी बोलाउथे । तिन्को मिठो आबाज सुनी म आफै टोलाउंथे ।। हेर्दाहेर्दै…
तितोपाटी - गैर आवासीय नेपाली संघ कुवेतको आसन्न छैटाैं महाधिवेशन प्रयाेजनकाे लागि गठित निर्वाचन समितिले आज एक सूचना प्रकाशित गरि नयाँ कार्यकालकाे लागि आगामी शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजेसम्म मालिया सिटी स्थित चाैतारी रेष्टुरेन्टमा हुन गइरहेको उम्मेदवारी दर्ताकाे लागि विभिन्न पदमा उम्मेदवारी दिन चाहने गैर आवासीय नेपाली…
तितोपाटी - गत साताको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानमा बिहीबार बिहानसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। गृह मन्त्रालयका अनुसार अझै पनि २९ जना बेपत्ता छन्। अहिलेसम्म सबैभन्दा धेरै रौतहटमा १० जनाको तथा ललितपुर र सिराहा जिल्लामा छ-छ जनाको मृत्यु भएको छ। सुरक्षा अधिकारीहरू मृत्यु हुनेको सङ्ख्या…
तितोपाटी - मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको…
तितोपाटी - जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान 'क्योटो एनिमेशन'को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्। नाम नखुलाइएका…
तीतपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतद्वारा भोलि शुक्रवार कुवेतमा आयोजना गरको बृहत सांगीतिक धमाका २०१९ कार्यक्रममा आफ्नो प्रस्तुती दिन नेपालबाट ख्यातिप्राप्त कलाकारहरु कुवेत आइपुगेका छन्। उक्त कार्यक्रमका लागि प्रथम नेपाल आइडलका बुद्ध लामा र अहिलेकि हट एन्ड चर्चित मोडेल तथा लोक पप, गायीका सरस्वती भुजेल हिजो बेलुका कुवेत आईपुगेका छन्।…
![]()