Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

ऋषिकेश थन्दार-नेपाल एउटा भुपरिवेष्ठित देश हाे। जहाँ हिमाल , पहाड र तराई सबै जातजाती ,धर्म , संस्कार र संस्कृति अंगालेको छ र सय फुलकाे एक थुङगा अनेकतामा एकताको प्रतीक ,एक आपसमा भाईचारा  र सहिष्णुताका एक साथ मिलेर पुर्व मेचि देखि पश्चिम महाकाली र हिमाल देखि तराईको भुभाग मा बस्ने आदीबासी…

Image

तितोपाटी-गैर आवासिय नेपाली  संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी कार्यालयको लागि अध्यक्ष पदमा सुजन केसी र आईसीसी कोडीनेटरमा अमित राई को मात्रै एकल उमेद्वारी परेको छ । आगामी अगस्ट २ तारिख  शुक्रबार छैटौं राष्ट्रिय महाधिवेशन हुदैछ । निर्बाचन समितिले आज उमेद्वारी दर्ताको मिति तय गरेको थियो । सोही बमोजिम मालियाको…

Image

काठमाडौं - सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन-२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ। परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित…

Image

बर्दिया– कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित शनिबार दिउँसाे पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको हो। उनीहरूलाई…

Image

तितोपाटी - एनअारएनए एनसीसी कुवेतको छैटाैं राष्ट्रिय महाधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको रूपमा पञ्जिकृत सदस्यता फाराम भरेका सदस्यहरूकाे अन्तिम नामावली प्रकाशित गरेको गरेको छ । निर्वाचन समितिले एक सूचना प्रकाशित गरि सन २०१९-२१ काे लागि ६३१ जना गैर अावासीय नेपालीहरूले पञ्जिकृत सदस्यता फाराम भरेको जनाएको हो ।…

Image

तितोपाटी- नुवाकोट धादिङ्ग रसुवा समाज कुवेतको आयोजनामा प्रथम वार्षिक उत्सव तथा बृहत सांगीतिक धमाका २०१९ कार्यक्रम १९ जुलाई शुक्रबारको दिन कुवेतको जिलिवस्थित नट्टीन्गम हलमा चर्चित कलाकार बुद्ध लामा, र सरस्वती भुजेलको साथमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। अध्यक्ष राकेश मनाङथेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम…

Image

राजन नेपाल- उनको र मेरो भेट यसै सामाजिक संजाल फेसबुक बाट भएको थियो भन्दा पनि हुन्छ । कुरो करिब ९ बर्ष अगाडिको हो म तेतिबेला दार्जिलिङ मा एउटा चिया कम्पनीको सुपरभाइजर को रुपमा काम गर्दै थिए । मेरो दैनिकी बिहान १० बजे अपिस जानू अनि बेलुका ५ बजे फर्केर आउनु…

Image

तितोपाटी- चर्चित लोक तथा दोहोरी गायिका एवम् सञ्चारकर्मी शितल शर्माले तीज गीत सार्वजनिक गरेकी छन् । नेपाली हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि गीत सार्वजनिक गरिएको हो । धेरैजसो गीतको बजारमा ब्यापक चर्चा पनि छ । गीतमा प्रयोग गरिएको मौलिकपना र भावले गीतलाई अझ जीवन्त बनाएको छ । पछिल्लो…

Image

-लोमस बास्तोला गैर-आवासीय नेपाली संघ (एन आर एन ए) को उद्देश्य भनेको नेपाली परिचयलाई बचाई राख्नु र अझ उच्च बनाउन सहयोगी हुनु हो र नेपालीहरूको उनीहरू बसोबास गरेको देशमा पहुँच बढाउनु हो । यस संस्थाको उद्देश्य संसारभर छरिएर रहेका नेपालीहरूको नेपालसँग सेतु अर्थात् पुल को काम गर्नु हो; र नेपालीहरूले…

Image

धनगढी– प्रतिबन्धित नेत्रविक्रम चन्द "विप्लब" नेतृत्वको नेकपाले बिहीबार साँझ धनगढीमा भएको बम विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह ‘राजेश’ लाई सहिद घोषणा गरेको छ ।विप्लव समुहका सेती महाकाली इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा ज्यान गएको जनाएका छन् । ‘धनगढी उपमहानगरपालिका सहिदगेट नजिकै…