पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको…
तितोपाटी- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा यात्रुबहाक बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १२ जना घाइते भएका छन् । सोमबार बिहान चितवनबाट काठमाण्डौ लागेको बा ५ ख २१५१ नम्बरको माइक्रो बिपरित तर्फबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।बसले माइक्रोलाई ठक्कर…
रेशमा तमाङ- विश्वका धेरै मुलुकहरूमा जस्तै नेपालमा पनि महिला र पुरुष बिचमा ठुलो बिभेद छ। नेपालमा धार्मिक ,सास्कृतिक , सामाजिक,आर्थिक, शैक्षिक,राजनितिक,प्रसाशनिक लगायतका सबै क्षेत्रहरुमा पुरूषको तुलनामा महिलाको पँहुच धेरै कम रहेको छ। नेपालमा कुल जनसङ्ख्याको आधा भन्दा बडी (५१।५०%)हिस्सा ओगटेका महिलाहरू राज्यका हरेक सम्यन्त्रमा पिछाड्यायएका छन्। परम्परागत रूपमा जातिय भेदभाव,…
काठमाडौं -नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा उनीसँग पनि सोधपुछ गर्न खोजिएको तर, उनी सम्पर्कमा नआएको समाचारहरु आएको थियो…
राजविराज -चौबिसै घण्टा प्रहरी गस्ती रहने राजविराजको मुख्य बजारको पसलमा शनिबार राति चोरी भएको छ।राजविराजको मुख्य बजारमा रहेको मोकाजीम अन्सारीको मोबाइल पसलमा चोरी भएको प्रहरीले जनाएको छ।अन्सारीका अनुसार राति सटरको ताला फुटाएर चोरले नगदसहित साढे ११ लाख मूल्य बराबरको मोबाइल चोरी गरेको छ। पसलमा रहेको नगद एक लाख ५० हजारसहित…
चलचित्र निर्माता छविराज ओझाविरूद्ध बहुविवाहको उजुरी परेको छ। उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन्। उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन्। पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन्। शिल्पा…
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार ७७ जिल्लाका इन्चार्ज र अधिकांश सह–इन्चार्जको टुङ्गो लगाएको छ । लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ । ७७…
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र…
तितोपाटी- देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने चिन्ता लिन थालिएको छ । जिल्ला अदालत चितवनका अनुसार गत…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ कुर बेहोरेमा जन्मेकी पछिल्लो समयमा नेपालि लोकसंगीतमा दर्शक श्रोताहरु बाट अत्यन्तै चर्चा कमाउन सफल चर्चित लोकदोहोरि गायिका सुनितामी परियारको तिज कोशेली "बाबरी लाइछौ" गित भर्खरै मात्र बजारमा सार्वजनिक भएको छ । गायिका सुनीतामि परियारले पछिल्लो समयमा पनि दर्शक श्रोताहरुले अत्यन्तै रुचाइएका -"…
![]()