तितोपाटी- बाजुरा घर भएकी एक बालिकाको बलत्कार प्रयास पछि भारतको दिल्लीमा हत्या गरिएको छ ।भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीया लक्ष्मी चँदाराको बलात्कार प्रयाससँगै हत्या भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । ती बालिकाको घर बाजुराको बुढीगंगा नगरपालिका–१ कुँडी हो। उनी बुवा देव चँदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।गत…
तितोपाटी- पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौ*नधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलहरुमा छापा मार्दा १० युवायुवती पक्राउ परेका छन् ।सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको हो । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ…
तितोपाटी- आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर…
तितोपाटी- गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या पुगेको छ । अविरल बार्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा मृत्यु हुनेको संख्या ११ पुगेको हो । सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी ११ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले…
तितोपाटी - कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते…
तितोपाटी - एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट - १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ । स्वः चापागाइको पार्थिब शरीर…
तितोपाटी- गत वर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो ’सन्देश मुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी’भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। नायिका तथा गायिका…
तितोपाटी -सुमधुर स्वरका धनी नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ । रवि ओड र प्रविशा अधिकारीले स्वरमा रहेको ‘उजाड यो’ बोलको नयाँ गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो । बालकृष्ण न्यौपानेले लेखेका यो गितलाई अझै मिठो बनाउन सुनिल राइले संगीत दिएका छन् ।…
तितोपाटी- मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी…
तितोपाटी - पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको अलजजिराले जनाएको छ । आइतबार बिहान भएको…
![]()