तितोपाटी- हिन्दु नारीहरुको महान चाड तिज नजिँकिदै गर्दा विभिन्न खालका तीज गीत बजारमा सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा चर्चित गीतकार गायत्री थापाको शब्द तथा गायिका सर्मिला गुरुङ र राधा हमाल बाँनियाको स्वर रहेको तिज गीत ‘नाचांै दिदी बहिनी’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा शब्दहरु…
तितोपाटी- काठमाडौंमा फलफूल पसल गरेर बसेकी नवलपरासी अरुणखोला पर्सौनीकी कुश्मा खरेलसँग परिवारको गुजारा नचलेपछि बाध्यताले देश छोडेर बिदेशिएको कथा छ । एक छोरी र एक छोरा घरमा नै छन् । छोराछोरी र परिवार पाल्नकै लागि उनी घरेलु कामदारका रूपमा युएई आइन् । सुरुमा युएईमा कम्पनीमा कामदारका रूपमा काम गर्ने उनी घरेलु कामदारका रूपमा…
जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ। शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित हासिल गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको छ…
मनोज सत्याल-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र यतिबेला स्कुल विभागको नेतृत्वमा हानथाप छ। हिमाल चढ्न हिँडेको आरोहीको जुत्तामा ढुंगा छिरेजस्तो स्कुल विभागको नेतृत्व विवादले पार्टीको एकता प्रक्रिया नै टुंगो लाग्न सकेको छैन। नेकपामा चार जनाले स्कुल विभागको नेतृत्व दाबी गरिरहेका छन्। पूर्व एमाले तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी समिति सदस्य बेदुराम…
तितोपाटी - गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा…
तितोपाटी - अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा ५० भन्दा बढी तालिवान लडाकुको मृत्यु भएको छ । तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताए…
फलित ज्योतिष - रामप्रसाद सिटाैला मेष रातो पहिरनले अपेक्षा गरेजस्तै परिणाम प्राप्त गर्न सहयोग पुर्याउनेछ । अग्रजहरूसँग अनुभव हासिल गरी नयाँ अवसर पहिल्याउन सकिनेछ । विदेश भ्रमण सार्थक बनाउन थप खर्च गर्नुपर्ला । सवारी साधन खरिद गर्ने योजना अभिभावकहरूबाट अनुमोदन हुन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्य बाधा सिर्जना होला । मिथुन कुनै नयाँ योजना…
तितोपाटी - गायक सुन्दर परियार र रूपा दाहालको स्वर रहेको "परदेशी घर फर्कने कहिले हो..." बोलको मार्मीक गीत युटुबमार्फत सार्वजनिक भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा खाडीका राष्ट्रहरूमा चक्कर लगाइ सकेका गायक सुन्दर परियारको यो अाठाैं गीति एल्बम हो भने परदेशी जिवनको यथार्थलाइ छायांकन गरीएको उक्त गीत गायकको अाफ्नै युटुब…
डिबि बुढाथोकी - नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युटयुव तिजमय बनेको छ। दिनहुँ एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले "चुरा" नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली संगीतको बजारमा युटुबमार्फत दर्शक सामु ल्याएकी छिन्। यो गित अत्यन्तै राम्रा तिज गितहरु…
तितोपाटी - म्यानमारमा एक डुंगा दुर्घटा हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जना तीर्थयात्रीको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्। म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा…
![]()