जय नारायण माझी थारू - सर्व प्रथम देशमा जनताद्वरा लिखित संविधानको निम्ति आफ्नो ज्यानको आहुति दिने शहिदहरुमा भावपुर्ण श्रध्दाञ्जली, बेपत्ता घाईते अपाङ्ग योद्धाहरु प्रति माया अनि स्नेह !! स्वतन्त्रता,सार्वभौमसत्ता प्रयोगको वैधानिक मध्यम र राज्यबाट जनताहरुले प्राप्त गर्ने हक अधिकारको प्रत्याभुतिको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मुल कानुनको रुपमा रहेको सहमतीय लिखित दस्तावेज…
तितोपाटी- भारतको बैङलोरमा मजदुरी गर्दै आएका कैलाली लम्कीका कपिल साउँद बुधबार दशैँ मनाउनका लागि गौरिफन्टा नाका हुँदै फर्किए। बिहान साढे ६ बजे गौरीफन्टा नाकामा उत्रिएका साउँदले धनगढी चौराह सम्म पुग्न चार सय ७० रुपैँया खर्चिनुप¥यो। २० रुपैँयामा सहजै धनगढी चौराह सम्म पुगिने भएपनि साउँदसंग विभिन्न बहानामा भारतीय सुरक्षाकर्मी, कष्टमका कर्मचारी…
तितोपाटी- केन्द्रिकृत राज्य प्रणालीलाई विकेन्द्रीकरण गरिएपछि स्थानीयको घरदैलोमै राज्यको सेवा प्रदान गर्नुपर्ने दायित्व बोकेका स्थानीय तहका जनप्रतिनिधि सेवा प्रवाहभन्दा जथाभावी खर्चमा बढी केन्द्रित भएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जथाभावी गर्ने खर्चका कारण स्थानीय जनता पनि निराश हुँदै गएका छन् । ‘गाउँ गाउँमा सिंहदबार’ भनेर चित्रित गर्न खोजिएका स्थानीय…
तितोपाटी- जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय…
तितोपाटी- सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ । साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए । विगतमा…
तितोपाटी- मुलुकमा भ्रष्टाचार बढेको भन्दै चौतर्फी विरोध र आक्रोश बढिरहेको बेला मालारानी गाउँपालिका अर्घाखाँचीसमेत अछुतो रहन सकेको छैन । यो गाउँपालिकामा नैतिक र आर्थिक भ्रष्टाचारले जरा गाडेको भन्ने स्थानीयको गुनासा प्राप्त भएपछि गत साउन ३१ गते ६ वटा बुँदामा केन्द्रित भई सूचना माग गरियो । धेरै नै अनुनय–विनय गरेपछि गत…
डिबि बुढाथोकी/कुवेत - नेपाल आइडल सिजन टु का बिजेता रबि ओड र गायक एवं मोडल चक्र बम आज कुवेत प्रस्थान गरेका छन् । कलाकारद्वय सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आयोजना गरेको दोस्रो वार्षिकोत्सब तथा अधिवेशन साथमा सुदुर सांगीतिक धमका 2019 को लागि प्रस्थान गरेको संस्थाका बरिष्ठ सल्लाहकार पुष्कर धामीले जानकारी दिएका…
तितोपाटी - कुवेत स्थित थाकथुक माबोहाङ चेम्जोङ वंश उत्थान संघले पुर्वी नेपालको घनकुटा जिल्लाका एक बिरामीलाइ आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष दुर्गा चेम्जोङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार धनकुटा जिल्लाको मौना बुधुक गाउँ पालिका वार्ड नं ७ घर भइ लामो…
तोयानाथ उपेक्षित - घरेलु कामका लागि खाडी, मलेशिया लगायतका देशमा जान प्रतिबन्ध गरिएको करिब ३ बर्ष पछि त्यसलाई केही खुकुलो पारिएको छ । नयाँ कामदारलाई श्रम स्वीकृति नदिने तर विदेशमा कार्यरत पुराना घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने गरि सरकारले निश्चित मापदण्ड तोकेर आंशिक रुपमा बन्देज हटाईएको छ…
तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतको "सुदुर सांगीतिक धमाका २०१९" को लागि सांगीतिक कोसेली लिएर नेपालबाट अतिथि कलाकार द्वय नेपाल आइडल सिजन २ का विजेता रबि ओड र गायक तथा मोडल चक्र बम भोली साँझ कुवेत आइपुग्ने भएका छन् । कलाकार द्वय भोली साँझ ७ः२० बजेको उडानबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा…