कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । १३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए…
तितोपाटी - चितवन सेवा समाज कुवेतले मार्च १७ मा संस्थाको छैठौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन गर्ने भएको छ। "अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन" भन्ने मूल मन्त्रलाई आत्मा साथ् गर्दै अघि बढेको चितवन समाजले अधिबेशन गर्ने निर्णय गरेको जिबन बिकले जानकारी गराएका छन । चितवन सेवा समाज कुवेतले दिन…
बसन्त थापा, कुवेत तीतोपाटी- कुवेतमा घरेलु कामदार पठाउन लामो समय देखी सरकारले रोक लगाए पनि तस्करमार्फत घरेलु कामदार महिलाहरुको तस्करी बढिरहेको छ । मानव तस्करद्वारा कुवेत आएका नेपाली घरेलु कामदारहरुले विविध समस्या भोग्दै आएको देख्न सकीन्छ अझ भने जस्तो काम नहुदा घर फर्किन्छु भन्नु र घर फर्किन पाए भने पनी…
टर्कीमा भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरिएको छ। उद्धारकर्मीले १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको हो। टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको २६० घण्टापछि १४ वर्षीय उस्मानलाई उद्धार गरिएको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले ट्वीटरमा जानकारी गराएका छन्। उनले १३ वर्षीय उस्मानलाई उद्धारपछि स्ट्रेचरमा…
नारायण कोइराला - नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको यही फागुन १९ गते हुन गइरहेको अधिवेशनमा रेडक्रसकर्मी पुष्कर राज रेग्मीले जिल्ला सभापति पदका लागि उम्मेदवारी दिने बताएका छन् । बिगतमा सभापति पदमा र अरू सबै सदस्य पदमा निर्वाचित भईसकेपछि सभापतिले पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्था थियो । अघिल्लो अधिवेशनदेखि सबै पदका लागि…
चित्रमा पञ्चाङ्ग =========== भाग: ५१ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०७९/१०/२६ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलन ----------------------- सामाजिक सञ्जाल समायोजक ----------------- सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकाउन्नौँ…
महालक्ष्मी छन्दमा टुक्का लेखन प्रयास भ्यागुतो उफ्रियो तालमा बग्न नै लाग्छ लौ छालमा पौडिने उत्रिने चालमा पर्छ है मर्छ है जालमा सुन्दरी छेउमा हेर्दछिन् सुस्तरी बस्त्र नै फेर्दछिन् तालका माझमा पौडिई पुग्दछिन् छेउमा दौडिई भ्यागुतो हातमा लिँदछिन् पातमा माकुरा दिँदछिन् भ्यागुतो खाँदथ्यो माकुरा फर्किई हेर्दथ्यो पाखुरा आउँछिन् फर्किई छेउमा राख्दछिन्…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष २ मिति:- २०७९/१०/२४ ...................................... प्रशिक्षक:- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- चन्द्रावती अधिकारी सङ्कलक :- सविता के.सी. सहजकर्ता :- (महासचिव) रामराजा के. सी. प्रेम थापा "मन" ====================== अनुप्रास…
बिमल कुमार दहाल - फागुन १ गतेको दिनलाई कृते बुद्दिजिबिहरुले जुन सुकै दिबसको रुपमा मनाउन् तर यहि दिनबाट नेपाली जनताको भविष्य अन्धकार हुन सुरु भयो । सन्सारलाई हामीले जुन नजरले देखिरहेका छौ त्यो हामीले सहि देखेका छैनौ। हामीलाइ निश्चित पूजिपती बर्गले जुन कुरा देखाउन खोजेका छन मात्र त्यो हामीले देखिरहेका…
तीतोपाटी- कुवेतमा एक जना नेपाली महिलाले पक्राउ परेका साथीलाई भगाउन खोज्दा आफै प्रहरीको फन्दामा परेकी छिन। आफुहरुले समयमा तलब नपाएकोले उक्त कम्पनीमा कार्यरत कामदारहरुले आन्दोलन गरीरहेको अवस्थमा एकजना नेपाली युवालाई प्रहरीले पक्राउ गरी प्रहरीको भ्यानमा राखीएको थियो। सोही समयमा नेपाली महिला कामदारले उक्त पक्राउ परेका युवालाई भगाउने प्रयास गरेको आरोपमा पक्राउ परेकी हुन। प्रहरीहरु भिड…
![]()