Tuesday 7th July 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ । भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक…

Image

तीतोपाटी - भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा फौजले गत शुक्रबार रातिदेखि दक्षिण…

Image

मगण सगण तगण भगण गुरु गुरु आठ अक्षरमा विश्राम । सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ…

Image

अब उसलाई कहिल्यै मेरो साथ चाहिन्न रे । मेरो माया उस्को मनमुटुमा मात्रै अटिन्न रे । मुटु चोइटाइ गयौ अब नयन पढ भन्दा कृष्णलिला पढिसके हजुर,गीता पढिन्न रे। आजकाल नदी किनार धाउन छोडेको छ ऊ सुन्दैछु, हिरा भेटेपछि अब सुन खोजिन्न रे। हिजो कस्ले याद गर्छ यार तिमीलाई, भन्दै थियो…

Image

नेकपा (एमाले) माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी बनाएको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर समानान्तर कमिटी घोषणा गरेको हो।वरिष्ठ नेता झलनाथ खनाल र नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो। बागमती प्रदेशसभा सदस्य वसन्त मानन्धरको संयोजकत्वमा समानान्तर कमिटी बनेको हो। एमालेभित्र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…

Image

तितोपाटी- कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक…

Image

तितोपाटी- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । यसअघि आजका लागि तय गरिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको जनाइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न उक्त बैठक बोलाएकोमा अधिकांश स्थायी समिति सदस्यहरू राजधानीबाहिर रहेकाले स्थगित गरिएको जनाइएको छ । यसअघि गत बिहीबार माओवादीको…

Image

तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…

Image

तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…