शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका पूर्व महासचिव माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा…
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शनिबार निगमले डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो। निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको हो। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ…
विश्व वातावरण विशेष टुक्का १)स्वच्छ सफा राखौँ वातावरण, स्वत: पाइन्छ स्वस्थ आवरण। २)ग्लोबल वार्मिंगले संसार भएको छ ग्रस्त, नतिजा मानव भोग्दैछन् जीवन अस्तव्यस्त। ३)संसारको मुख्य अमूल्य धन रहेछ जलवायु , वातावरण स्वच्छ रहे आपसेआप लामो आयु। ४)सबै मिली वनलाई डढेलो बाट बचाऔं, रुख काट्नु अघि अर्को बोट रोप्नु है!जताऔँ ।…
"कोपिला हुँ डाली मै फुल्दछु, फुल्दा फुल्दै बगैंचामा पुग्दछु" डाली १ तिम्रै मनभित्र पस्न आएको म हृदय ठाउँ खाली छ छैन मलाई पसेर एकछिन बस्न आएको म २ मलाई निकै आछु पार्यौ तिमीले मुखमा राम राम बगलीमा छुरा रहेछ जिन्दगीका बाटासबै बार्यौ तिमीले ३ आँखामा नशा रहेछ मतायौ किन म…
तीतोपाटी - विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् । ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ…
जीवनलाई कथा बनाई जेल्नी नगर शब्द माथि शब्द मिसाएर झेल्नी नगर । सुख दुःख आउँछ जीवनमा पालै पालो हाँसो पाउन, आँसु झार्दिन रेल्नी नगर । जति ढल्काए पोखिईरहन्छन् आँसु झरी घायलमाथि शब्दहरूले बेल्नी नगर । कमजोर होलान् लोलाएका मानसिकता भिरालो नै छ भिरको बाटो ठेल्नी नगर । आउला दिन गरिबले…
बसन्त थापा - अहिलेको समयमा, कोरोनाभाइरस हामी बीच तीव्रगतिमा फैलिरहेको छ। कोरोनाभाइरस देश भित्रका सबै प्रदेशहरुमा, र विश्वका हरेक देश मा फैलीएको छ। कोरोनाभाइरसका कारण धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। २०२० को सुरुवातीमा कोरोनाभाइरसको पहिलो लहरले धेरै मानिसहरूको मृत्यु भएको थियो। केही महिना पछि, मानिसहरूले यो कोरोना हराएको जस्तो…
तीतोपाटी - मध्यपूर्वको उत्कृष्ट रिटेलर लुलु हाइपर मार्केटले गत २ जुनको दिन कुवेतको अलराइ स्टोरमा आँपहरूको फेष्टिवलको शुभारम्भ गरेको छ । २ जुन देखि ११ दिन सम्म रहने उक्त आँप मेलामा विश्वभरका ५० भन्दा बढि आँपहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । उक्त मेलाको उद्घाटन कुवेतका लागि भारतीय राजदूत महामहिम…
तितोपाटी- उज्वल थापासँग मैले करिब एक दशक यतादेखि नजिकबाट सङ्गत गर्ने मौका पाएँ। तर यो दुःखको घडीमा खै कसरी उनीसँगको विगत स्मरण गरौँ ? केही व्यक्त गर्न सकिरहेको छैन्। उज्वलसँगका धेरै आयामहरू थिए। उनी एक पृथक् किसिमले सोच्ने र पृथक् किसिमले काम गर्ने मान्छे थिए। उनी समूहमा काम गर्न रुचाउँथे।…
नारायण कोइराला - "प्राध्यापन पेशामा संलग्न,मानव अधिकारकर्मी, नागरिक सचेतक र सामाजिक कार्यकर्ता समेत रहेका पुष्कर 'अथक' रेग्मी विभिन्न साहित्यिक संस्थाहरूमा अनवरत रूपमा क्रियाशील रही नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अनफूलाई पाल्पाको साहित्यिक जगतको 'अथक' को रूपमा परिचित गराउन सफल व्यक्तित्व हुन् । गीत,गजल,कविता,गेडी,सुसेली,मुक्तक,कथा, लघुकथा, अनुसन्धान, उपन्यास, जीवनी, समीक्षा लगायतका बिधाहरूमा निर्धक्क…
![]()