Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

सुर्य आए उर्जा दिए कर्म गर्ने मर्म बुझ्ने शुभ दिन नभ मन । हिरनमयी आचार्य शर्मा गुवाहाटी गुवाहाटी ,असम,भारत ३/७/२१

Image

मुक्तकः ===== (१) नगर्नु अवहेलना कसैलाई पनि, सम्मान गर्नु सबैलाई आफ्नै ठानी, भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ, सबै मिलेर काम गर्ने बसालौँ बानी । (२) बगेको खोला फर्केर कहिले आउँदैन, उद्देश्य सही भए बाधाले पछ्याउँदैन, हाँसोहरू रोदनमा परिणत भएपछि, आफन्तले पनि दुःखमा साथ लाउँदैन । (३) तितोपाती झैँ तितो नबनोस् जिन्दगी,…

Image

“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म“ १. भोली आउला दुःख भनेर आज नबस तारा गनेर । २. दुःख त आउँछ जान्छ संघर्ष गर्नेले सुख पाउँछ । ३. कुण्ठाले फुँडो बनाउँछ चिन्ताले बुढो बनाउँछ । ४. चिन्ताले मनमा बनाउँछ सुल त्यसैले बसौं कुल कुल । ५. फाइदा छैन केही चिन्ता लिनाले सफल…

Image

गजल ### बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ? भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ? म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ? पोहोर आमालाई अस्पतालमा उपचार गर्दा भएको जति सबै सकियो धन के गरुँ…

Image

तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ। पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै…

Image

तीतोपाटी - कुवेतको पुराना एक्सचेन्जहरू मध्येको एक र धेरै शाखाहरू मार्फत रेमिट्यान्स सेवा दिंदै आएको  अलमुजैनी एक्सचेन्जले हिँजो ४ जुलाइ २०२१ देखि कुवेतको सालमियामा अर्को एक नयाँ शाखा संचालनमा ल्याएको छ । अल मुजैनी एक्सचेन्ज कुवेतको ११४ औं शाखाको रूपमा शुभारम्भ भएएको उक्त शाखाको अलमुजनैनी एक्सचेन्ज कम्पनी कुवेतका महाप्रबन्धकले एक…

Image

तितोपाटी- कुवेतमा २०२१ यता अर्थात ६ महीना भित्रमा विभिन्न कारणले गर्दा करिब ८ हजार भन्दा बढी आप्रवासीहरुलाई कुवेत सरकारले देश निकाला गरेको छ। कुवेतस्थित आन्तरिक मन्त्रालय तथा सुरक्षा प्रशासनका अनुसार आप्रवासीहरुले स्थानीय कानूनको उल्लंघन, आपराधिक घटनाहरू, ट्राफिक उल्लंघन र अन्य मुद्दाहरु सहित विभिन्न कारणले गर्दा देश निकाला गरिएको जनाएको छ।…

Image

नानीबाबा अधिकारीका १० असारे टुक्काहरू १ डाँफे झर्दा बेसीमा भेटनलाई, तिमी कता तिर्सना मेटनलाई? २ नजरको बाँणले हानेको, ऐलेसम्म खै तिम्ले जानेको? ३ छैन खुशी झन दुख्याछ मन, धन्न है कसरी बाँचिछौ भन। ४ तिमी पूर्व म पश्चिम जादैछु, त्यो पीडा भुल्ने अौषधी खाँदैछु। ५ आँखाबाट झर्दैछ अबिरल पानी, याे…

Image

चन्द्रकला बास्कोटा - राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटालाइ राष्ट्रिय सहकारी महासंघले "राष्ट्रिय सहकारी पुरस्कार" बाट सम्मानित गरेको छ । राष्ट्रिय सहकारी महासंघले सो पुरस्कार ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थापक अध्यक्ष बास्कोटालाइ प्रदान गरेको हो । नेपालको सहकारी आन्दोलनका शिर्षस्थ व्यक्तित्व,सहकारी आन्दोलनका पिता साथै राष्ट्रिय…

Image

तीतोपाटी - फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ । ९० यात्रुहरू बोकेको विमान फिलिपिन्सको दक्षिणी भेगमा दुर्घटनाग्रस्त हुँदा उक्त संख्यामा सैनिकहरुको मृत्यु भएको हो । स्थानीय समय अनुसार बिहान ११ः३० बजे उक्त विमान दुर्घटनामा परेको जनाइएको छ। राजधानीबाट करिव १ हजार किलोमिटर टाढा सैन्य…