Wednesday 1st July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- अमेरिकाले कोभ्याक्स अन्तर्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन् । उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको…

Image

तितोपाटी- सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा आगामी ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी रोक्ने घोषणा गरेको थियो । देशभित्रै रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइयो । तर, यो कार्यक्रम बेरोजगार युवालाई मौसमी रोजगारीमा अल्मल्याउनेमा सीमित भएको छ । सरकारले पछिल्ला दुई आर्थिक वर्षमा बाध्यकारी…

Image

तीतोपाटी - समय प्रगतिशील छ, समाज पनि प्रगतिशील छ । साहित्य पनि प्रगतिशील नै बनेर गएको छ । साहित्यमा पनि काव्यमा धेरै विधा, उपविधा, प्रविधाहरूको परिकल्पना भइरहेका छन् । काव्य साहित्यकै एक उपविधाको रूपमा उदक जन्मेको हो । हाल यसै उदक लेख्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । यसका प्रवर्तक…

Image

भोली आइतबार पञ्जिकृत सदस्यको नामावली सार्वजनिक, बुधबार उम्मेदवारले उम्मेदवारी दिन पाउने तीतोपाटी - गैरआवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आसन्न साताैं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रयोजनको लागि निर्वाचन आचारसंहिता तथा कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षरित आचारसंहितामा जनाइए…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको माैजुदा कार्यसमितिले यहि जुलाइ २३ तारिक हुने साताैं राष्ट्रिय महाधिवेशन प्रयाेजनको लागि ३ सदस्यीय निर्वाचन समितिको घाेषणा गरेको छ । निर्वाचन समितिको प्रमुख आयुक्तमा एनसीसी कुवेतका वर्तमान अध्यक्ष सुजन के.सि. लाइ चयन गरिएको छ भने समितिका अन्य २ सदस्यमा आनन्द आचार्य…

Image

राज मल्ल- ईतिहास रचाउने वा ईतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै सिद्धान्त , योगदान र गतिविधि छन…

Image

मुक्तक ### प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला, १३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला! २ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!! १ करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो, चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो! रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्, त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ…

Image

तीतोपाटी - कोल्लम प्रवासी बालबालिकाको 75 औं स्वतन्त्रता दिवस समारोहको अवसरमा कोल्लम जिल्ला प्रवासी समाजले बदर अल साम मेडिकल सेन्टरको सहयोगमा २२ जुलाईमा आयोजना हुने रेखाचित्र प्रतियोगिता (Drawing Competition) "वर्णाम २१" को पोस्टर सार्वजनिक गर्यो । एसोसिएशनका अध्यक्ष सलीम राजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका शाखा…

Image

 अमेरिकी औषधि कम्पनी फाइजरले अमेरिकामा आफ्नो कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको तेस्रो डोजको लागि अनुमति माग्ने तयारी गरेको छ । कम्पनीले १२ महिनाभित्र थप एक डोज दिनाले कोरोनाविरुद्धको प्रतिरोधी क्षमता नाटकीय रुपमा बढ्न सक्ने बताएको छ ।फाइजरले तेस्रो डोज खोप दिँदा डेल्टा भेरियन्टबाट हुने संक्रमणबाट पनि बचाउन पनि सहयोग पुग्नेछ…

Image

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।…