शीत पढ्दा आहा होस स्वाद मिठो थाहा होस देख्ने लाई डाहा हस लेख्ने विधि थाहा होस चित्रवलीराम सुवाल पाल्पा
शीत(आक्रोस) मान्छे कस्तो गिर्न थाल्यो मान्छे आफु सभ्य भन्छ छोरी चेली हत्या गर्छ मान्छे भन्न लाज लाग्छ विष्णु भणडारीआचार्य मोरङ
१ भय डर त्रास आत्मामा हुने आभास ! २ लक्ष्य सोच विचार गरेर अघि बढ्नु ! ३ जीवन अनौठो अचम्म भोगाइ हरपल हरदिन ! ४ सुन्दर हराभरा प्रकृति मनोरम दृश्य आहा ! ५ बेजोड प्रस्तुति दिनु संसारमा धरै झल्किनु ! ६ नियम पालना गर्नु असल पाटो रोज्नु ! ७ हिँडाइ…
तितोपाटी- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्चद्वारा अस्वीकार गर्दै प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा…
तितोपाटी- सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" वर्गीय समाजमा वर्गीय माया हुन्छ वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ ।। १ ।। सबैको प्रिय हुन कहिल्यै सकिँदैन सबैको मुटु छुन कहिल्यै सकिँदैन ।। २ ।। बाख्रा बाघ एउटै हुनै सक्दैन जेठ माघ एउटै हुनै सक्दैन ।। ३ ।। वर्ग समन्वय शोषकको चाल हो…
आध्यात्मिकता जीवनको अमुल्य मोती हो जसले जीवनमा परम सन्तुष्टि प्रदान गर्दछ यो अपार आनन्दको सागर हो जस्मा डुब्लुकी मार्दा आत्मामा शुद्धताका साथै अद्वितीय कृतिको पनि मुहान खुल्न जान्छ । भानु जन्मे पृथ्वीमा अनि प्रत्येक नेपाली जनमानसमा आध्यात्मिकताको सागुरो बाटोलाई बिशालता तिर डोहर्याएर, अनि आध्यात्मिक रामायण नेपाली मात्रको केन्द्र बिन्दुको रूपमा…
किराँत जातिको आस्थाको धरोहर खुवालुङको ऐतिहासिक महत्वका बारेमा नदीको किनारमा थुप्रै मानिसहरू बसेर कुराकानी गरिरहेका थिए । "नदीको बीचमा अडिग रहेको यो ढुङ्गामा किराँतीहरूको मुन्धुमी आस्था र विश्वास छ । विकासका नाममा यसको नाश हुन लागेको छ ।" एउटा किराती वारिवाट भन्दै थियो,- "हामी भोकै बस्न सक्छौँ तर यो इतिहास…
सन्दर्भ ः २०८ औं भानु जयन्ती शीत जस्तै भानु आए रम्घा चुँदी खेली धाए घाँसी संग प्रीत लाए हिजो आज भोलि छाए लेखी काव्य भव्य गाए चर्चा चुली नाम छाए आदि कवि नाम पाए श्रद्धा भानु श्रष्टा आए पुष्कर अथक रेग्मी ( पाल्पा ) पानी ----- बग्छ पानी रुन्छे…
तितोपाटी- गलेश्वर- आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन्। उनले करिब ६ वर्ष खाडी मुलुकमा…
![]()