Wednesday 1st July 2026
आनन्द आचार्यको लेखहरु
Image

आहा कति सौन्दर्य तर छ अजम्बरी चाहिंदो तर के गर्नु टुलुटुलु....... गहना छ यहाँको नदी खोला र नाला तर के गर्नु धेरै क्षति भयो यसै पाला यहाँ बस्ती भिर पहरा मुनीको गाउँ अनि खोला नदी र किनाराका ठाउँ आहा कति सौन्दर्य तर ... थकाइ दिनभरको कुटो कोदालोको थियो मिठो पिठोले…

Image

उनको लेखन कलामा अत्यन्त कलाकारीको प्रबेश थियो जुन प्रतिभाले नेपाली भाषाको जन्म दियो तसर्थ: उनी भाषाका जनक हुन् विभिन्न क्षेत्रका कबिता सृजना गरि आध्यात्मिकतामा प्रबेश उनको ठुलो बुद्धिमत्ता पुर्ण कार्य थियो यो अत्यन्तै बिचरणीय र मनन योग्य बिषय मान्न सकिन्छ आध्यात्मिक रामायणको सिर्जनाले गाउँ शहर सारा स्थानमा हृदय खोलेर भक्ति…

Image

तीतोपाटी - भारतीय डाक्टर फोरम कुवेत र बदर अल साम मेडिकल सेन्टरको सहकार्यमा कुवेत केरला प्रवासी एसोसिएसन (KKPA) ले यहि ९ जुलाई २०२१ शुक्रबारको दिन आदान ब्लड बैंकमा दोस्रो रक्तदान शिविर सम्पन्न गर्यो । केकेपीए अध्यक्ष श्री साकीर पुथानपालथको अध्यक्षतामा आयोजित कार्यक्रममा, नोर्काका निर्देशक प्रवासी क्षेत्रीय बोर्ड, अजितकुमार वायालाले रक्तदान…

Image

नारायण कोइराला - २७ असारका दिन नेपाल बाल साहित्य बिकास मन्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी दार्जिलिङका बरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीले भानुभक्त , नेपाली भाषा र दार्जिलिङको सम्बन्ध माथि प्रकाश…

Image

तीतोपाटी डटकम - कोसेली समुह कुवेतले जय नारायण माझी थारुलाई पदिय दायित्वबाट हटाएको छ।कुवेतको नेपाली समुदायमा परिचित थारुले सन २०१९ देखी कोसेली समुहको सचिबको जिम्मेवारी सम्हाल्दै आएका थिए। कोसेली समुह कुवेतको केही समय पहिले सम्पन्न भर्चुवल बैठकबाट जय नारायणलाई संस्थाको कोडअफ कन्डक्ट भित्र रही काम गर्न सचेत गराइएकोमा उनले आफू…

Image

नीलो नभ सारै राम्रो खोलो पारी गाउँ हाम्रो आउ साथी जाऊ तेता केरा रैछ सारै मिठो। कुञ्ज देवी उपाध्याय असम, शिवसागर

Image

पहाडको अति वेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया। खुव उच्च कुल आर्यबंशी हुनगई सत्कर्ममा मन दिया।। विधामा पनि जो धुरन्धर भैइ शिक्षा मलाई दिया। तिनको नाति म भानुभक्त भनी हुम यो जानी लिया।। रामायणको अनुपात नेपालीमा उनले गरेका थिया। कृति भक्तमाला वधुशिक्षा प्रश्नोत्तर हामीलाई दिया।। नेपाली भासाका आदि कवि मोतिरामको…

Image

श्रीमती प्रति लक्षित शीत आफ्नै श्रीमती हीत:- स्वास्नी मान्छे पति प्यारी मायाँ गरौँ सँधै भरि चुलो चौको सँधै गर्ने बाल बच्चा सँधै स्यार्ने आफ्नो पति भक्ति गर्ने यस्ती नारी देवी सरि पुज्ने गरौँ सँधै भरि जाँड रक्सी खान हुन्न अन्त आँखा लौन हुन्न साथ दिनु आफ्नै प्यारी आफ्नै बाल बच्चा…

Image

चुँदी रम्घा भानु गाउँ कस्तो राम्रो उन्को ठाउँ (१) आदि कवि हुन् भानु कीर्ति राखी आफू जानु (२) मोति आए चम्के भानु श्रद्धा गर्न सधै जान्नु (३) धाँसी दिए अर्ती बुद्धि बल्ल पस्यो उन्मा सुद्धी (४) वधु शिक्षा राम गिता शिक्षा दिन्छ कति मिठा (५) धाँसी खन्यो कुवा कति देखि…

Image

केही शीत १ शीत छुनु ताजा हुनु २ भानु कवि दिव्य छवि ३ हिजो छोए आज रोए ४ सुने कुरा बिर्से पूरा ५ माता पिता सुने तिता -खगेन्द्र बस्याल तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही