Friday 24th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - शीत काव्य समाज नेपालले राष्ट्रिय शीतकाव्य प्रतियोगिता -२०७८ आयोजना गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सुख शान्ति मिडियाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको शीत काव्य समाज नेपालका उपाध्यक्ष नारायण कोइरालाले तीतोपाटी डट कम लाइ जानकारी दिएका हुन् । शीत काव्य प्रतियोगितामा अनलाइन…

Image

तीतोपाटी - अफगानिस्तानको विद्रोही समूह तालिबानले देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । सत्ता कब्जाका लागि अघि बढिरहेको तालिबानी लडाकु समूहले यसै क्रममा अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीहरू आफ्नो कब्जामा पारेको छ । तालीवानीहरूको आक्रमणले  स्थानीवासीमा त्रास बढेको छ । लडाईं उत्कर्षमा पुगेसँगै यसै वर्ष मात्र अफगानिस्तानबाट हजारौँ नागरिक…

Image

तितोपाटी- नेपालमा चिनियाँ खोप कम्पनी सिनोफर्मको भेरोसिल खोप लगाएका कामदारले सहजै साउदी जान पाउने भएका छन् । साउदी सरकारले रोजगारीका लागि साउदी अरब जाने विदेशी कामदारले लगाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई पनि मान्यता दिएसँगै यो खोप लगाएका नेपाली कामदारलाई सहज हुने भएको छ । अब साउदी जाने कामदारहरूले भेरोसिल लगाएर जान…

Image

तितोपाटी- बंगलादेशको खुलना जिल्लाको रुपसमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ । यो घटना शनिबार रुपसाको शियाली गाउँमा भएको थियो । हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ । यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति…

Image

मुक्तकमा शीत ( संभवत अहिलेसम्मकै सबैभन्दा पहिलो लघुतम मुक्तकहरू ) धर्म मर्म केहो कर्म सेवा मेवा खैत टेवा तनै धनै भए मनै यात्रा मात्रा नयाँ जात्रा शस्त्र अस्त्र खुला बस्त्र चेला भेला भयो मेला देश भेष मात्रै शेष कलि बलि भयो छलि नेल जेल अहो भेल चन्दा फन्दा सभ्य पण्डा…

Image

षड्ऋतु #### जीवन सार्थक बनाउन लागि मेहनती बनौ त्यागेर आलस्य उपयोगी सीप सिकौं र सिकाऔ हवाको झोकाले निभायो बत्ती त हाम्रो नि जीवन यही झोका सरि त्यसैले राखौं है जीवन सम्हाली भित्तामा बसेर बोल्दा नै नबोली एकनास शीत अगाडितिर नै क्वारक्वार्ती हेर्ने हो मेरो फोटो त्यो धर्मी शाक्य

Image

तितोपाटी- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो । स्वास्थ्य सेवा विभाग…

Image

तीतोपाटी - नेपाल सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि आज सार्वजनिक गरिएको हो । सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा कोभिड-१९ रोकथाम तथा नियन्त्रणको प्रतिकार्यलाइ उच्च प्राथमिकतामा राखिएको छ। सरकारले नेपालमै कोभिड–१९ को भ्याक्सिन उत्पादन गर्ने ल्याब…

Image

तीतोपाटी - अलमुजैनी प्रमोसन "ट्रान्स्फर एन्ड वीन"अन्लाइन सेवा मार्फत जुलाइ २५ देखि, 2021 to जुलाइ ३१ , 2021 गते भित्र पैसा पठाइ सकेका ग्राहकहरुको लागी पहिलो चरणको दैनिक-साप्ताहीक बिजेता आइफोन १२ प्रो म्याक्स सहितको भाग्यशाली विजेताहरुको नामावली सार्वजनिक गरिएको छ । पहिलो चरणको मापदन्ड अनुसार उल्लेखित समय-अवधि भित्र अनलाइन मार्फत…

Image

खोरिया ( बुढौली ) १ भगवान देख्यौ भने मैले देखे छु भन्दछु जन्म दिने बाबा आमा देव ठान्दछु। लक्ष्मी प्रसाद मिश्र लमजुङ । समय नफाल खेर धड्कन छामेर हेर प्रेमले खोल्छ मुस्कान भरी दुकान जनार्दन अधिकारी धड्कन नैकाप काठमाडौ पहिलो गुरु माताजी सर्बदा गुरु पिताजी श्रद्धा सुमन चढाई खिर खुवाई…