Monday 13th April 2026
आनन्द आचार्यको लेखहरु
Image

शीतहरु १ कस्तो ऋत शीतै शीत २ जाडो बढी शीत झरि ३ शीत खस्यो माया बस्यो ४ माया पृत कस्तो रित्त ५ कहि गर्मी कहि शीत ६ शीत बिना हुन्न हित ७ शीत लेखि शब्द गनि ८ दुई बन्यो चार शब्द ९ चार शब्द एक शीत १० मिली जान्छ शीत…

Image

नौलो विधा शीत विधा । लेख्ने रूची पढ्ने रूची मन पर्छ शीत लेख्न । प्रात: लेख सांझ लेख । मन माझ बुद्धि माझ । शीत काव्य लेख भव्य । आठ शब्द एक पाठ । लेख्ने गर्नु शीत भर्नु । - लव जोशी

Image

नारायण कोइराला - युएईको ५० औं राष्ट्रिय दिवसको अवसरमा निजी क्षेत्रमा तीनदिन बिदा परेको छ।यो समयमा मजदुरहरूको खुसी त छ नै।युएई पनि दुलही जस्तै सिँगारिएको छ।शहर देखि लेबर क्याम्पमा सम्म युएईका झण्डाहरु फहराई रहेका छन्। ५०औँ राष्टिय दिवस भएकोले धुमधाम संग मनाउने तयारी छ । जताततै सिँगारिएको यूएईलाई हेर्दा यहाँ…

Image

तीतोपाटी, काठमान्डौं - कोरोना भाइरसको नयाँ भेरिएन्ट 'ओमिक्रोन'को विश्वभर चर्चा चलिरहेको छ।नेपाल सरकारले बुधबार बिज्ञप्ती मार्फत नेपालमा ओमिक्रोन हाल सम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदन्ड पालन गर्न अनुरोध गरेको छ। यता नेपालको विमानस्थलमा अफ्रिकन देशहरुबाट आउने उडानका यात्रुहरुलाई सोमबार देखी १० दिन क्वारेन्टाइन बस्न भनिएको छ तर…

Image

तीतोपाटी - साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९ को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ। मन्त्रालयले भनेको छ संक्रमित नागरिक र उनीसंग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको छ। साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू,…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा - पञ्चाङ्ग अभ्यास गर्ने थलो - पञ्चाङ्ग पाठशाला मितिः २०७८/०८/१४ गते ================================================= प्रशिक्षक सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. तोयानाथ सुवेदी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के. सी. ...................... आजको अभ्यासमा स्वतन्त्र रुपमा…

Image

फ्याँक्नुपर्छ तेल तारी, रहेको त्यो कातीलाई । फाँसी दिउँ जनता मिली, सबै रास्ट्रघातीलाई । जस्को शक्ति उस्को भक्ति,देशै चिराचिरा पार्दा, कति दुख्या होला नेपाल,आमाको यो छातीलाई। धोका हुँदो रैछ यहाँ , लोभ स्वार्थ ईष्र्या राखी, जिताउँदा आफ्ना मान्छे,आफ्नै छोरा नातिलाई। यो राज्यको ढुकुटी नै बारम्बार रित्याउने , हातमा नरिवल भेट्टाएका…

Image

आयो जाड़ो झर्यो शीत घाम तापी गायो गीत । जाड़ो धेरै चिसो हावा खाँउ ढिँडो खोज तावा । नून हाली रातो चाय गर्मी हुन्थ्यो खान पाए । चिसो पानी न्वाउ गारो पूजा पाठ गर्न सारो । हात मुख कुल्ला गरो प्रभु कृष्ण ध्यान धरो । पाप धर्म आफ्नो लागि गर्यो…

Image

तीतोपाटी - घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ।उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ। उनका…

Image

तितोपाटी- क्यानडेली व्यवसायी असिफ अमिरअली अलिभाइ जेठालाई १२ नेपाली महिलाहरु केन्या तस्कर गरेको अभियोगमा पक्राउ गरि ३० वर्षको जेल सजाय सुनाइएको छ । तस्करीका साथै उनीमाथि यात्राका कागजातहरु दुरुपयोग गरेको र मानव तस्करीको प्रचार गरेको समेत आरोप रहेको छ । उनीसँग क्यानडा र ब्रिटेन दुई देशको पासपोर्ट थियो । शान्जु…