Monday 13th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी डटकम - कुवेत सरकारले कुवेतको भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरुलाई पक्राउ गर्दै देश निकाला गर्न चेकजाँच अभियान( सेक्यूरिटी क्याम्पियन)लाई तिब्र बनाएको छ । कुवेतमा हुने कुनै पनि अवैधानिक क्रियाकलापहरुलाई पूर्ण रुपमा निस्तेज गरिने र अवैधानिक क्रियाकलापमा संलग्न कसैलाई पनि क्षमा नदिने कुवेतको गृह मन्त्रालयले जनाएको छ । यसै क्रममा…

Image

किसन साह,सर्लाही - प्रहरीले सोमबार साझ सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी स्थित नेपाल–भारत सीमा नजिकैबाट प्रतिवन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । भारततर्फबाट प्रदेश नं. ०३–०२–०३१ प २७८१ नम्वरको २२० सिसीको पल्सर मोटरसाइकलमा लागूऔषध नाइट्रोभेट ट्याब्लेट लिएर आउँदै गर्दा सर्लाहीकै रामनगर गाउँपालिका–५ बस्ने २९ वर्षका राजेश कुमार यादवलाई पक्राउ गरेको…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने २ प्रतिशत कामदार मात्र निःशुल्क दरमा विदेशिने गरेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को एक अध्ययनले देखाएको छ ।  जिफन्टले गरेको ‘रिक्रुटमेन्ट एड्भाइजर’सम्बन्धी अध्ययनमा सहभागी भएका १ हजार ५ सय ९३ जना कामदारमध्ये २ प्रतिशत कामदारले मात्र आफू निःशुल्क सेवा सुविधामा वैदेशिक रोजगारीमा विभिन्न पुगेको बताएका थिए…

Image

तितोपाटी- नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । मङ्सिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री समेत रहनुभएको देउवा निर्वाचित हुनुभएको हो । सभाापति पदका लागि दोस्रो चरणममा भएको मतदानमा देउवाले २७ सय ३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उहाँको प्रतिस्पर्धी…

Image

तीतोपाटी,काठमाडौं - गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै…

Image

तीतोपाटी - कुवेतको गृह मन्त्रालयले पुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ । ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम योग्यता नपुगेकाहरु बिशेष गरी ठगी(सेटिङ)बाट लाइसेन्स…

Image

तीतोपाटी, काठमाडौं- ओमानको स्वास्थ्य मन्त्रालयले सोमबार(डिसेम्बर-१३ तारिख) अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था स्थिर रहेको र थप इपिडिमियोलोजिकल अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात…

Image

उकालो छ बाटो म हिंड्दैरहन्छु बिझून् जत्ति काँडा म भिड्दैरहन्छु । कुटिन्छन् कुँदिन्छन् र ढुङ्गा पुजिन्छन् सयौं चोट खाएर द्यौता गनिन्छन् ।। १ ।। बडो कष्टको साथ खन्दै सबेरा जुटे खेतबारी र पाखापखेरा । बनोस् देश हाम्रो सबै राजधानी मलाई छ प्यारो यही जिन्दगानी ।। २ ।। पियो जिन्दगीले सबै…

Image

तीतोपाटी - कुवेतको स्वास्थ्य मन्त्रालयले ६ महिना भन्दा माथिका सबै उमेर समुहका नागरिक र आप्रबासीहरुलाई जाडो मौसममा लाग्न सक्ने रोग बिरुद्दको खोप(विन्टर डिजेज भ्याक्सिन) लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुल्लाह अल-सनदले जाडो मौसममा लाग्न सक्ने रोगहरुबाट बच्नका लागि मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरूमध्येको एक तथा मध्यपूर्वको नं. एक रिटेलर लुलु हाइपरमार्केट व्यवस्थापनले  बेलायतका निर्यात मन्त्री, सांसद माइकल फ्रीरलाई अल-कुराइन शाखामा स्वागत गर्यो। ब्रिटिस निर्यात मन्त्रीको लुलु हाइपरमार्केट भ्रमणको क्रममा मन्त्रालयका उच्च अधिकारी, राजदूत र ब्रिटिश दूतावास कुवेतका सदस्यहरू, लुलु हाइपरमार्केट शीर्ष व्यवस्थापनको उपस्थिति थियो भने उक्त अवसरमा ब्रिटिस…