Wednesday 6th August 2025

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड २०१८


तितोपाटी- मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् । विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् ।

मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् ।

उनीहरुसँगै बेलारुसकी मारिया भासिलेभिच, जमाइकाकी काडिजा रोबिन्सन तथा युगान्डाकी कुइन अबेन्याको शीर्ष पाँचमा पुगेका थिए ।

पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् ।

चीनको सान्या सहरमा आयोजित फाइनल प्रतियोगितामा मिस नेपाल शृङ्खला खतिवडा भने शीर्ष १२ मा सिमित बनिन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...