Friday 4th September 2026

तस्बिरमा प्रचण्डपुत्र प्रकाशको स्मृति सभा


तीतोपाटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।

साेमबार पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराई, नेपाल सरकार मन्त्रीहरु तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

स्मृतिसभामा कलाकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...