Friday 4th September 2026

बेलुनमा उडेर पोखरा अवलोकन, मुख्यमन्त्री गुरुङले गरे उद्घाटन


तीतोपाटी-शनिबारदेखि बेलुनमा उडेर पोखराको अवलोकन गर्न पाइने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चढेको बेलुन उडाएर शनिबारदेखि यस्तो सेवाको सुरुवात भएको हो ।

बेलुन नेपालले पोखरामा पहिलो पटक व्यावसायिक रुपमा बेलुनको उडान शुरु गरेको हो ।

ठूलो बेलुनमा एकैचौटि ८ जनासम्म बस्न मिल्छ भने यो ५ सय मिटर उचाइसम्म उड्न पाउने अनुमति रहेको छ ।


सम्बन्धित शीर्षकहरु

 खैबर शिकन,  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले विकास गरेको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको नामको अर्थ करिब…

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

प्रतिकृयाहरू
...