Thursday 18th June 2026

बढुवा भएकी थापालाई दर्ज्यानी चिन्ह प्रदान


तीतोपाटी -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएकी डा. दुर्गा थापालाई दर्ज्यानी चिन्ह प्रदान प्रदान गरेका छन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । थापा कात्तिक २५ गतेकोे मन्त्रिपरिषदको निर्णयबाट बढुवा भएकी थिइन् ।

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

प्रतिकृयाहरू
...