Thursday 3rd September 2026

गुडिरहेको बसबाट भाइटीका लगाउन हिडेकी युवती खसेपछि


तीतोपाटी- गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवातीको मृत्यु भएको छ । भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।

रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...