Tuesday 18th August 2026

काठमाडौंका सुकुमवासी बस्ती खाली गर्न प्रहरीको माइकिङ


तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ ।
आज साँझ काठमाडौंको थापाथली स्थित सुकुम्बासी बस्तिमा प्रहरीले माइकिङ गरिरहेका छन् ।

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ति खाली गराइने भन्दै माइकिङ गरिएको हो । यसले बस्तिमा आतंक फैलिएको छ ।कतिपयले आफ्ना सामानहरु उठाउने तयारीसमेत गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...