Thursday 14th May 2026

म्यानमारमा गएको ७.७ म्याग्निच्युट भूकम्पको कारण १६४४ भन्दा बढिको मृत्यु


म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परी मृत्यु हुनेको संख्या १६४४ पुगेको त्यहाँको सैनिक सरकारले जनाएको छ । सेनाले भूकम्पबाट घाइते हुनेको संख्या ३४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको बताएको छ ।
त्यहाँका सैनिक प्रमुख जनरल मिन आङ ह्लाइङले मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने बताएका छन् ।

म्यानमारको धेरै भागमा आपत्काल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या हजारौँमा हुनसक्छ।


सम्बन्धित शीर्षकहरु

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

प्रतिकृयाहरू
...