Friday 7th August 2026

राप्रपा नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा


राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

मिश्र सदस्य सचिव रहेका छन् । राप्रपाभित्र अध्यक्ष लिङ्देन र सुवेदीबिच मतभेद बढेको चर्चाबिच सबै पक्षलाई समेटेर समिति गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।राप्रपाका नेता नवराज सुवेदीकाे संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ तेस्रो आन्दोलनको सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरेका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।

सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् । मिश्र सदस्य सचिव रहेका छन् । राप्रपाभित्र अध्यक्ष लिङ्देन र सुवेदीबिच मतभेद बढेको चर्चाबिच सबै पक्षलाई समेटेर समिति गठन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

नेपाल कुनै पनि देशको भूराजनीतिक प्रयोगशाला होइन। नेपाल आफ्नै इतिहास, संस्कृति, पहिचान र सार्वभौमिक अस्तित्व भएको स्वतन्त्र राष्ट्र हो। नेपाली…

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसँगको विवाद चर्किँदै गएपछि कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। व्यवसायीहरूले आज राति १२ बजेदेखि सरकारी निकायबाट…

बेलायतको Heathrow Airport मा कार्यरत एक सुरक्षा अधिकारीले प्यालेस्टिनी झण्डा अंकित ब्याज हटाउन दिएको निर्देशनलाई धार्मिक तथा जातीय विभेद भएको…

प्रतिकृयाहरू
...