Tuesday 25th November 2025

सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी


सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। गाउँपालिकाले भाडामा लिएर कार्यालयको काम गर्दै आएको घरमा आइतबार दिउँसो १ बजे आगलागी भएको अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिइन्।

अध्यक्षका अनुसार घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालय लगायतका सेवा दिँदै आइरहेको थियो।
‘विद्युतीय लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ,’पालिकामा दमकल नहुँदा माटो र पानी हालेर निभाउने प्रयास भइरहेको छ।’


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३१ ओैं वार्षिक दिवस समारोह मनाएको छ । पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म…

यमनको हुथी विद्रोहीहरूको मातहतमा रहेको एक अदालतले शनिबार इजरायल, संयुक्त राज्य अमेरिका र साउदी अरेबियाको तर्फबाट जासुसी गरेको आरोपमा १७…

दर्जनौं कोठा, ७ किलोमिटर गहिरो: गाजाको विशाल सुरुङ भित्र जहाँ हदर गोल्डिनलाई राखिएको थियो लेफ्टिनेन्ट हदर गोल्डिनलाई गाजामा ४,११८ दिन…

प्रतिकृयाहरू
...