Thursday 15th January 2026

अफ्रिकी राष्ट्र मालीमा सुनखानीमा दुर्घटना हुँदा ४८ जनाको मृत्यु


अफ्रिकी राष्ट्र मालीमा सुनखानीमा दुर्घटना हुँदा ४८ जनाको मृत्यु छ । शनिबार साँझ पश्चिमी मालीमा अवैध रूपमा सञ्चालित उक्त सुनखानी भत्किँदा कम्तिमा ४८ जनाको मृत्यु भएको अधिकारी र स्थानीय स्रोतहरूले बताएका हुन्।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्येको एक हो । शनिबारको दुर्घटना पहिले चिनियाँ कम्पनीद्वारा सञ्चालन गरेको सुनखानीमा भएको हो । केही पीडितहरू पानीमा खसेका र पिठ्युँमा बच्चा बोकेकी महिलासमेत दुर्घटनामा परेको बताउँदै अधिकारीहरूले पीडितहरूको खोजी भइरहेको जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...