Monday 19th October 2026

संगीता भट्टराइका केही मुक्तकहरू


संगीत हुन्थ्यो त गीत हुन्थ्यो
तिम्रो चोखो प्रित हुन्थ्यो ।

अाँखाबाट झरेको अाँसु
फुलको चोखो शीत हुन्थ्यो ।

हारीरहेको जिन्दगीको वाजी
हरेक पटक तिम्रो साथ हुँदा
जहाँ तिमी अरूसँग बोल्याै
त्यहीँ मेरो रीस हुन्थ्यो ।

त्यसैले त जहाँ तिमी मुस्कुरायाै
त्यहीँ मेरो जीत हुन्थ्यो ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...