Friday 15th May 2026

सम्पर्कबिहिन भएका प्रकाश गौतम अस्पतालमा भेटिए


तितोपाटी-गत नोभेम्बर तारिख आईतवार देखि सम्पर्क बिहिन भए भनिएका प्रकाश गौतम सम्पर्कमा आएका छ्न। उनको आफन्तले दिए अनुशार प्रकाश गौतम सोयख स्थित मानसिक अस्पतालमा रहेको र आफुले भेट गरेको बताएका छ्न। उनलाई मुर्गाफबाट सम्पर्क बिहिन भएका गौतमलाई स्थानीय प्रहरीले अस्पतालमा पुर्याएको बुझिएको छ।


गत शनिबार नोभेम्बर ४ तारिख UAE Exchange Company को सेक्युरिटि गार्ड मा कुवेत आएका थिए भने भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबार देखि सम्पर्क बिहिन भएको जानकारी प्राप्त भए संगै तितोपाटीले समाचार प्रकाशन गरेको थियो।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...