Sunday 17th May 2026

कुवेतमा ५ जनालाइ मृत्युदण्ड


कुवेतले हिँजो बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका व्यक्ति लगायत पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको हो। उक्त आक्रमणमा २७ जनाले ज्यान गुमाएका थिए भने २२० भन्दा बढि मानिस घाइते भएका थिए ।

मृत्युदण्ड केन्द्रिय कारागारमा दिइएको थियो । अरब टाइम्समा प्रकाशित समाचार अनुसार मस्जिद आक्रमणमा दोषी ठहरिएका एक व्यक्ति, हत्याको अभियोगमा दोषी ठहरिएका तीन व्यक्ति र श्रीलंकाका एक दोषी लागूऔषध व्यापारी रहेको बताइएको छ ।

Kuwait’s execution includes man involved in 2015 mosque bombing


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...