Tuesday 6th October 2026

अब पालो राष्ट्रिय भाउजु को


अत्याधिक जनदवाव पछि बालकृष्ण खाड पनि सोधपुछका क्रममा तानिएका छन । कुनै पनि भिआईपी भनिएकाहरुको हकमा राज्यले सुन्य शहनशिलताको आधारमा कारबाहि अगाडी बढाउन पर्दछ भन्ने आम माग अनुसार कारबाहि अघि बढोस भन्ने भावनामा गृहमन्त्री नारायणकाजी ले खेलबाड गर्न हुन्न । अब पालो मन्जु खाड र राष्ट्रिय भाउजु को हुन पर्नेछ । टोप बहादुर लाई पक्रन किन नसकेको हो त्यो पनि स्पष्ट पार्न जरुरी छ ।

टेकु परिसरमा खाँडलाई बयानका लागि लगे सँगै कांग्रेसी जमात को भिड लाग्नु राम्रो होईन । कतैबाट प्रहरी अनुसन्धानमा दख्खल नहोस भन्नेमा सवैले हेक्का राख्न पर्दछ । विगतको जस्तो फास्सफूस्स बनाएर कसैलाई चोख्याउन हुदैन ।

अमेरिकामा डोनाल्ड ट्रम्प लाई हत्कडी लगाईन्छ । पाकिस्तानमा पूर्व प्रधानमन्त्री ईमरान खान लाई कष्टडी मा राखिन्छ भने नेपालमा भ्रष्ट जो कोही हुन चाहे पूर्व प्रधानमन्त्रीहरु वा बर्तमान सवै लाई कानून बमोजिम कारबाहि गरिएन भने देशमा सुधार आउदैन । र जनविद्रोह रोक्न आम भ्रष्टचारीहरु विरुद्ध राज्य कठोर हुनै पर्दछ । तमाम काण्डै काण्डहरु छन यी १६ बर्षमा तिनको छानविन हुन जरुरी छ ।

पछिल्ला केही काण्डहरु जसको फायल अब खुल्नै पर्दछ ।
लाउडा(धमिजा, टनकपुर, महाकाली, चमेलिया, वाइडबडी, स्वास्थ्य सामग्री खरिद प्रकरण, सुरक्षण मुद्रण, गुठी, पशुपती जहहरी, मेलम्ची खानेपानी, रासायनिक मल, नेपाल ट्रस्ट, सुपारी, यार्सागुम्बा, ललिता निवास, यति, ओम्नी, स्वदेशी उद्योग, ३३ किलो सुन, क्यान्टोन्मेन्ट, बूढीगण्डकी, तामाकोशी, भोटेकोशी, सीसी टीभी, एन(सेल, ठेक्कापट्टा, ‘


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...