Thursday 16th July 2026

लघुकथाः दुःख -नारायण कोइराला


ठूलो भीडको बीचमा,म भाषाण दिँदै थिए।सबैले ताली बजाए।तालीले मेरो हौसला बुलन्द भयो।आवाज झन चर्को बनाए।
— बोलिरहें।
— बोलिरहें।
उत्साह र हिम्मत बढ्दै गयो। पछाडीबाट कसैले जोडसँग मेरो कपडा तान्यो।फर्केर पछाडी हेर्दा मेरो सातो गयो। कपडा तान्ने त मेरै श्रीमती रहिछिन्।उनको आँखामा रीस र आवेग नभएपनि अनुहरामा गहिरो निन्द्रा टुटेको दुःख चाहिँ प्रसस्त थियो।

-तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

प्रतिकृयाहरू
...