Thursday 10th September 2026

मणिपुरका मुख्यमंत्रीले गरे इथनिक पार्कको भ्रमण


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले मोइराङ खुनौ स्थित इथनिक पार्कको भ्रमण गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी महिनामा संपन्न हुन गई रहेको मणिपुर शङाई फेस्टिवललाई हेरेर र यसको पूर्व तयारीलाई लिएर पनि मुख्यमंत्रीको भ्रमण महत्वपूर्ण रहेको कुरा थाहा लागेको छ ।

मिडियालाई संबोधन गर्दै बिरेनले बताए कि जति महत्व हाम्रो लागि शङाईको रहेको छ ।त्यति नै इथनिक पार्कको रहेको छ ।
यसै भ्रमणमा राज्यका वरिष्ठ सिविल र पुलिसका अधिकारीहरू रहेको जनाएको छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...