Thursday 10th September 2026

मणिपुरमा राष्ट्रिय राजमार्गको स्थिति बारेमा बैठक संपन्न


डा. हरिमोहन पोखरेल,कोहिमा / मणिपुरमा राष्ट्रिय राजमार्गको स्थिति धेरै नै खराब भएको र वर्तमान मर्मतको काममा आईरहेको विभिन्न समस्याहरुलाई लिएर एउटा बैठक संपन्न भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राष्ट्रिय राजमार्ग (इम्फाल -डिमापुर) लगायत (इम्फाल -सिलचर) माथी आई रहेका अनेकौं समस्याहरूको समाधान गर्ने कुरा पनि बैठकमा गहन छलफल भएको जानकारी प्राप्त भएको छ ।

मुख्यमन्त्री विरेनले राष्ट्रिय राजमार्गको कार्यभार लिएका एजेन्सीहरू माथी कुनै प्रकारको बाधा नदिने र समयमा कार्य संपन्न गर्ने कुरा पनि बताएका छन । उनले अगाडि भने कि राष्ट्रिय राजमार्गको कार्यमा सबैले सक्दो सहयोग गर्दै संबंधित एजेन्सीलाई र सरकारलाई समेत दिशा निर्देश गर्ने कुरा भने ।

स्मरण रहोस् मणिपुरमा दुइवटा राष्ट्रिय राजमार्ग छन ।यस महत कार्यमा सबैले सहयोग गर्नुपर्ने आफ्नो कर्तव्य बन्दछ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...