Sunday 26th October 2025

मिरा गिरीको दिलैको कान्छु तिज गित सार्वजनिक (भिडियो सहित)


चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् ।
गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ ।
त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को रहेको छ भने एरेन्ज विनोद बाजुरालीले गरेका हुन् ।
“दिलैको कान्छु” गीतमा सुमन परियार, रिना थापा र प्रिंयका नेपालीले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको “दिलैको कान्छु” को छयांकन करण चैसिरले गरेका हुन् ।
एकता फिल्मस् प्रालिले दृष्ट निर्माण गरेको “दिलैको कान्छु” को म्युजिक भीडियोको सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।
“दिलैको कान्छु” मालती डिजिटल प्रालिद्धारा बजारमा आएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी - पाल्पा स्थित कालीगण्डकी करिडोर सडक खण्डमा मोटर साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिन…

लुलु हाइपरमार्केट कुवेतले उच्च सञ्चार तथा नेभिगेसन संस्थानमा स्तन क्यान्सर जागरूकता दिवसमा सहयोग गरेको छ । लुलु हाइपरमार्केट कुवेतले सार्वजनिक…

मानिसको दिमाग कहिल्यै शान्त हुँदैन। हजारौं, लाखौं कुरा मनमा रुमल्ली रहेको हुन्छ। एक एकलाई अलग गरी त्यसलाई जति दबाउँ भनेपनि…

प्रतिकृयाहरू
...