Tuesday 1st September 2026

सुधा बास्कोटाका केही षडऋतुहरु



शरदको श्रृङ्गार
मखमली हार
युगौयुग चम्क
प्रगतिमा लम्क
आशिष् दिएँ भाइ
सदा झैँ रमाइ ।

अति पृय नाता
दाजुभाइ सदा
दिदी बहिनीको
गति ह्रदयको
बनोस् पर्व हर्ष
हाम्रो उच्च गर्व।

मखमली फुल्यो
धानबाली झुल्यो
आइ हाल भाइ
हाँसेर रमाइ
खुसी हुन्छु अनि
गुनासो नमानि।

सम्झना अनेक
आउँछ हुत्तिएर
म छु दूर देश
नौलो परिवेश
नरुनु है दिदी
यस्तै छ स्थिती।

सुधा बास्कोटा ढकाल
काठमाण्डौं


सम्बन्धित शीर्षकहरु

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

प्रतिकृयाहरू
...