Saturday 28th March 2026

कुवेतबाट ८ दिनमा ६६२ आप्रवासीलाई देश निकाला


तीतोपाटी डटकम- कुवेतमा अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने वा अबैधानिक)रुपमा बसेका आप्रवासीहरुलाई कडा चेँक-जाँज गरी सरकारले पक्राउ गरिरहेको छ। यसरी पक्राउ गरिएका मध्ये कुवेत सरकारले ८ दिनमा ६६२ जना आप्रवासीहरुलाई देश निकाला(डिपोर्ट) गरेको छ।

अक्टोबर १७ तारिक देखी अक्टोबर २५ तारिक भित्र ४४७ पुरुष र २१५ महिला गरी ६६२ जना आप्रवासीहरुलाई कुवेतबाट देश निकाला गरिएको कुरा अरब टाइम्समा लेखिएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...