(१)
पिरती
लाको
संझना
आको
(२)
जुनेली
पाको
मजाले
गाको
(३)
धानको
बाला
पानीले
खाला
(४)
तिहार
आयो
हर्षले
छायो
(५)
घरमा
बस्दै
जुनेली
कस्दै
(६)
जुनेली
जागी
पुस्तक
मागी
(७)
जमिन
रोयो
मनमा
छोयो
(८)
संसार
सृष्टि
सुन्दर
दृष्टि
(९)
गरेर
काम
टार्नु छ
माम
(१०)
जुनेली
नाम
सबैको
जान
-पशुपति प्रधान
तानसेन,पाल्पा