Sunday 28th April 2024

स्रष्टा उर्मिला पन्त पाण्डेयका बुढ्यौली सम्बन्धी पाँच उदकहरू


१.
बुढेसकाल
मन दगुर्छ
तन कमजोर हुन्छ !

२.
बुढ्यौली
आफ्नै आँगन
टाढाको परदेश सरह !

३.
बुढ्यौली
अनुभवको भण्डार
असक्त जीवन धार !

४.
बुढ्यौली
सन्तानको खुशी
मनको सन्तोष आधार !

५.
बुढ्यौली
विगतका पल
दन्त्यकथा जस्तै संझनामा !

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न…

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

प्रतिकृयाहरू
...