केही शीतहरूः-
आँटो
पिठो
ढिकी
जांतो
फाल्यौ
तिमी
भयौ
बाठो
पुर्खा
थिए
धेरै
ज्ञानी
चाडैं
उठ्ने
राम्रो
बानी
गाउँ
बेंसी
तल
माथि
गर्थे
पुर्खा
कति
जाती
चाडैं
उठी
दैलो
कुचो
गर्नु
पर्थ्यो
धेरै
छिटो
गाई
भैंसी
गोठ
धन्दा
दुःख
हुने
अरु
भन्दा
सुख
खोज्छौ
हामी
सब
धोका
खान्छौ
अनि
तब
खुट्टा
तान्ने
धेरै
जान्ने
अन्धा
धुन्ध
गोली
झुन्ड
रातो
टीका
रोटी
मीठा
दसैँ
गयो
दशा
लाग्यो
गोविन्द खनाल
पाल्पा